मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नेपाल लु’ट्ने अमेरिकी MCC बि,रुद्द नेपाल बन्दको घो,षणा सहमत हुने मात्र सेयर गर्नुहोस् ।

1 min read

काठमाडौ- : केपी ओली ने,तृत्वको सरकारले अमेरिकासँग गरेको मिलेनियम च्यालेन्ज क,र्पोरेशन (एमसीसी) सम्झौता खा,रेजीको माग गर्दै नेपाल ब,न्दको आह्वान गरिएको छ । नेपाल सरकार र अमेरिकाबीच भएको उक्त सम्झौता राष्ट्रघा,ती भएको र सम्झौता का,र्यान्वयन भए नेपालीभूमी विदेशी सेनाको सैन्य अ,खडा हुने भन्दै फागुन ७ गते नेपाल क,म्युनिष्ट पार्टी माओ|’वादीले नेपाल ब,न्दको आयोजना गरिएको छ ।

नेपाल क,म्युनिस्ट पार्टी माओवादीले नेपाल ब,न्दको आयोजना गरेको हो । शा,न्तिप्रक्रियापछि तत्कालिन माओवादी ने,तृत्वले जनतालाई धो का दिएको र जनयु,द्धका बाँकी कार्यभार पूरा गर्ने भन्दै कम्रेट नेपालले नेकपा माओवादी पार्टी गठन गरेका हुन् । उनले हालै जनसमुदायलाई सम्बोधन गरेर एक विज्ञप्तिजारी गर्दै नेपाल ब न्दको घो,षणा गरेका छन् ।

पार्टी अध्यक्षले माघदेखि च,रणबद्ध सं,घर्षका कार्यक्रम समेत घो,षणा गरेका छन् । जसअनुसार माघ १५ गते अन्तरक्रिया कार्यक्रम, माघ १६ स,हिद सप्ताह मनाउने र एमसीसीको भण्डाफोर गर्ने, माघ २१ प्रधानमन्त्री र मन्त्रीहरुको पुत्ला द,हन गर्ने, माघ २७ गते मशाल जु,लुस बताइएको छ ।

‘ओली९प्रचण्ड’ सरकारवि,रुद्ध विप्लवले गरे नेपाल ब न्दको घोषणात्यसैगरी फागुन १ गते जनयु,द्ध दिवस मनाउने र फागुन ७ गते नेपाल ब न्द गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै एमसीसीको बि,रुद्धमा अन्य साना रा,जनीतिक दलहरुले समेत संघर्षका कार्यक्रमहरु तय गरेका छन् । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, गोपाल किराती नेतृत्वको एकीकृत माओवादी केन्द्र, मोहन बिक्रम सिंह नेतृत्वको नेकपा मशाललगायतका अन्य पार्टीहरुले पनि एमसीसी बि,रुद्ध विभिन्न संघर्षका कार्यक्रम तय गरेका छन्।

यस्तै विप्लव नेतृत्वको बि,द्रोही नेपाल क,म्युनिष्ट पार्टीले पनि एमसीसी बि,रुद्ध विभिन्न संघर्षका कार्यकर्म तय गरेको छ । नेकपाले फागुन १ गते देशव्यापीरुपमा जनयु,द्ध दिवश बनाउने र त्यस लगत्तै एमसीसी बि,रुद्ध च,रणबद्ध कडा कार्यक्रम ल्याउने घो,षणा गरेको छ ।

नेकपाले ओली नेतृत्वको सरकारले नेपाललाई अमेरिकी सैन्य अखडा बनाउन दिने एमसीसी सम्झौतामा आँखा चिम्लेर सहमति जनाएर राष्ट्रघा,त गरेको भन्दै कडा बि,रोध जनाएको छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?