मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

अन्तत भारत झुक्यो सिमा वि,वादबारे वार्ता गर्न तयार, मोदीले आजै प्रधानमन्त्री ओलीसँग कुरा गर्ने भएको छ …हेर्नुहोस !

काठमाडौं, जेठ – भारत नेपालसँगको सिमा वि,वाद समाधान गर्नको लागि वार्ता ग’र्न त’त्पर भएको छ । नेपालले अद्यावधिक गरिएको नक्सालाई सं’विधानको अंग बनाउनेगरि आजै संविधान सं’शोधन प्रस्ताव दर्ता गरिसकेको छ । आजको बैठकमा नै उ’क्त प्रस्ताव कार्यसुचिको रुपमा प्रस्तुत हुँदैछ । उता, भारतले भने नेपालसँगको सिमा वि,वाद आपसी छलफल, वार्ता र कु,टनीतिक पह’लमार्फत समाधान गर्ने तया’रीलाई तिव्रता दिएको छ ।

उच्च स्रोतले दिएको जान’कारीअनुसार भा’रतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको वि,रोध नगर्न त्यहाँका मिडियालाई आ’ग्रहसमेत गरेका छन् । नेपालले लिपुलेक, लिम्पयाधुरा र कालापानी समा’वेश गरेर नयाँ रा,जनीतिक तथा प्रशा’सनिक नक्सा जारी गरेपछि भा’रतीय मिडिया नेपालको वि,रुद्धमा अ’फवाह फैलाउनेगरि प्रस्तुत भैरहेका छन् ।

´उनीहरुले नेपालले चीनको उक्साहटमा ला’गेर नयाँ नक्सा जारी गरेको पनि दा,बी गरेका छन् । भारतीय मिडियाले नेपाल’लाई जो’डेर गरेका प्रस्तुतिले दुई देशबीचको स,मस्या समाधानको लागि भन्दापनि स’मस्यातर्फ धकेल्ने मोदीको बुझाई छ । सो’हीअनुसार उनले मि’डियालाई नेपालवि,रोधी प्रचार नगर्न आ’ग्रह गरेको बुझिएको छ´ ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेपाल मामिलाका जानकारहरु अ’शोक मेहता र वि’जय जोलीले भारत वार्ताको लागि तयार रहेको बताईसकेका छन् । ´सिमा वि,वाद समाधानको लागि भारतले नेपालसँग आज र भोलिभित्रै वार्ता अघि बढाउने तयारी गरिरहेको छ । नेपाल र भारतबीच सचिवस्तरीय, मन्त्रीस्तरीय र प्रधानमन्त्रीस्तरीय जुनसुकै स्तरमा पनि आज र भोलिमै कुराकानी हुने उच्च स्रोतको दा,बी छ । ´भारतीय प्रधानमन्त्री मोदीले हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजैपनि फोन गर्नसक्ने सम्भावना रहेको स्रोतको दाबी छ।

सरकारले संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गरिसकेको छ। संसद सचिवालयका अनुसार आजको बैठकमा सम्भवत संविधान संशोधन प्रस्ताव टेबुल हुनेछ। प्रधानमन्त्री ओलीले उक्त प्रस्ताव सर्वसम्मतीले पारित गर्नुपर्ने भन्दै यसअघि नै सर्वदलीय बैठक बोलाएका थिए ´। बैठकमा सबै दलले प्रस्तावको पक्षमा मतदान गर्ने बताएका थिए ।´ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने भनेर हिजो साँझ नै नि,र्णय गरिसकेको छ´ ।

कांग्रेसको हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकले अद्यावधिक गरिएको नक्सा’लाई संविधानको अंग बनाउने प्रस्तावका पक्षमा म’तदान ग’र्न सं’सदीय दलला’ई नि,र्देशन दिएको थियो । ´सरकारले यसअघि नै लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको अ’द्यावधिक नक्सा जारी गरिसकेको छ। उक्त नक्सालाई निशान छापमा स’मावेश गर्न सं’विधान संशो’धन गर्न लागिएको हो`।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?