मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

MCC पास गरे ओली र देउवालाई ल’खेट्ने चे’तावनी…हेर्नुहोस् ! सेयर गरौ ।

काठमाडौं : बहुवि’वादित अमेरिकी सह’योग परियो’जना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई संसदबाट पास गर्न टु’प्पी कसेर लाग्नेहरुवि’रुद्ध सड’कमा उत्रनु पर्ने व’क्ताहरुले बताएका छन् ।

सोमबार राजधानीको संवाद डबलीले गरेको का’र्यक्रममा बोल्ने वक्ता’हरुले कालापानी क्षे’त्रको न’क्साको कुरा र लक’डाउनको समयमा रा’ष्ट्र घा ती ए’मसीसी पास नगर्न चे’तावनी समेत दिएका छन् ।

स’त्तारुढ (नेकपा) का युवा नेता प्रकाश रोकायाले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालमा समेट्ने कागजी रा’ष्ट्रवादको हौ’वा पिटाएर रा¥ष्ट्र घा ती एमसीसी परि’योजनाका वि’रोधीहरुलाई मत्थर बनाउने ष’ड्यन्त्र गरेको आ’रोप लगाएका छन् ।रोकायाले एमसीसी इण्डोप्या’सिफीक सैन्य रणनीति सा’झेदारीको अंग भएको अमेरीकी रा’जदूतावासले भनिसकेको अवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओली र प्रति’पक्ष नेपाली काँग्रेस यस स¥म्झौताको प’क्षमा लाग्नु अस्व’भाविक नभएपनि बताउँदै एमसीसी मामलामा दुर्भाग्य भएको बताए ।

ओलीजीको महाकाली स¥म्झौता र नेपाली काँग्रेसको हरेक रा’ष्ट्रहित विपरित कार्यले यिनीहरु सनातन रा’ष्ट्र घा ती शक्तिहुन् भन्ने पुष्टि भएको छ, यिनीहरुलाई जे मन लाग्यो त्यही गर्न दिनुहुन्न, ओली कमरेडले महाकाली सन्धिको जनता होइनन् बझ्‍नु पर्छ रोकायाले भने । उनले एमसीसीको प’क्षमा लाग्ने ओली र देउवालाई नेपाली जनताले न’छाड्ने चे’तावनी दिए ।त्यसैगरी रा’ष्ट्रवादी वैक’ल्पिक गठब’न्धनका सं’योजक गोरख बिसीले चीन तथा भारत दुबै देशले नेपाललाई सक्दो हेप्ने र चेप्ने(पेल्ने गरेको आ’रोप लगाएका छन् । कैलाश(मानसरोबर नेपालकै भएको तर अहिले चीनमा हुनु, सगरमाथालाई पनि आधा आफ्नो भन्नु, २०७२ सालमा नेपाललाई नसोधी लिपुलेकमा आफ्नो स्वा’र्थअनुसार स¥म्झौता गर्नुले चीनसँग पनि स’तर्क हुनु पर्ने बेला आएको धा’रणा राखे ।

कार्य’क्रममा बोल्दै बिसीले भारत नेपालको सनातन दुश्मन देश भए पनि चीनका यस्ता गतिविधीले नेपालीलाई झ’स्काएको बताउँदै बिसीले भने,खासमा यिनीहरु ठूला छिमेकीले नेपाललाई मुखले असल ब्यवहार गरेपनि नेपाललाई पेल्ने काम गरेका छन्, बस आफ्ना देशका प’र्खाल का रुपमा मात्रै प्रयोग गरेका छन् ।त्यसैगरी रा’ष्ट्रिय मुक्ति आ’न्दोलन नेपालका सचिवालय सदस्य लक्ष्मिदत्त भट्टले अहिले कालापानी क्षे’त्रको मात्रै कुरा नभएर नेपालका ७१ भन्दा बढी ठाउँमा भारतले मिचेको विषय पनि उठाउनु पर्नेमा जोड दिए ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?