मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

रक्षामन्त्री इश्वर पोखरेल भन्नुहुन्छ : हाम्रो नेपाली सेना आवश्यक परे यु’द्ध गर्न तयारी अब’स्थामा छन…हेर्नुहोस् ।

काठमाडौं : नेपाल र भारत’बीच सिमा वि’वादले दुई देशको सम्बन्धमै सम’स्या आइरहेको छ । वा|र्ताको वातावरण बन्न सकेको छैन । कोभिड १९ का कारण त’त्काल वा’र्ताको सम्भाव’ना न्युन देखिएको छ ।

नेपाल भारतबीच सम्बन्धमा स’मस्या आइरहँदा भारतको स’त्तारुढ भारतीय जनता पार्टी निक’टस्थ सामरिक मामलाका जानकारहरुले नेपालको वर्त’मान सरकारप्रति आ’क्रोश पोख्न थालेका छन् । पत्रपत्रिकाले पनि त्यस्तै वि’श्लेषणहरु सार्व’जनिक गरिरहेका छन् ।

भारतको मध्य’दक्षिणपं’क्ति धा’रको अन’लाइन टीएफआइ पो’ष्टले नेपालका उपप्रधा’नमन्त्री तथा रक्षा’मन्त्री इश्वर पोखरेलले नेपाली सेनाले आवश्यक परे युद्ध पनि गर्ने भनेको भन्दै भारतसँगको पछिल्लो सि’मा वि’वादलाई जोडेको छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालले नयाँ नक्शा सार्व’जनिक गरेको विषय जोडेर नेपालको कम्युनिस्ट स’त्ताले जर्ब¥जस्ती भारतको सुर’क्षा र सामरिक चा’सोलाई बे’वास्ता गरेको टिप्प’णी गरेको छ । ‘नेपालले सिमा वि’वाद झिकेर भारतको सुर’क्षा स्वा’र्थलाई खलल पुर्याएको, छ, टीएफआइ पो’ष्टले लेखेको छ, ‘कम्युनिस्ट स’त्ताले ज’र्बजस्ती भारतको सु’रक्षा र सामरिक चा’सोलाई बेवास्ता गरेको छ।

यो टिप्प’णी भारतको स’त्तापक्षसँग नजिक मानिएका टिप्प’णीकार तथा पू’र्व जनरल गगन दीप बक्सीले माओ’वादीलाई उचा’लेर नेपालमा हि’न्दु रा’ष्ट्र ध्वस्त गर्नुलाई भारतको सेल्फ गोल थियो भनी गरेको टिप्पणी गलत्तै आएको हो । जनरल ब’क्सीले ए’नडीटीभीसँगको मे महिनामा अन्त’वार्ताका क्रममा कम्यु’निस्टलाई विगतमा भारतको तत्का’लिन स_त्ताले भरण’पोषण गरेको समेत भनेका थिए ।

यसैगरी, नेपालका लागि भारतका पूर्व राजदुत राकेश सुदले दुई देशको सम्बन्ध बि’ग्रिएको उल्लेख गर्दै पुर्न’स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । ´उनले द हि’न्दु पत्रिकामा गत हप्ता लेख लेख्दै वाकप’टुताको भौगोलिक रा’ष्ट्रवादलाई रोकेर शान्त तरिकाको वा’र्तामा जोड दिएका छन् । दुई देशको विशेष सम्बन्धलाई पुनःस्थापित गर्नुपर्नेमा उनको जोड छ ।

विभिन्न टि’प्पणी र घ’टनाक्रम केलाउँदा भारतमा एउटा प’क्ष कम्यु’निस्ट सर’कारसँग वार्ता गरेर सम्बन्ध पुर्न’स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । ´अर्को पक्ष भने आ’क्रामक कुट’नीतिमा जोड दिइरहेको छ । ´विशेषगरी कम्यु’निस्ट स’त्ताप्रति निकै कडा नीति लिनुपर्ने प’क्षमा छ । भारतभित्र नेपालमा नयाँ नक्शा जा’री गरेपछि नेपाल मामलामा चलिरहेको बहस नियाल्दा कठोर कुट’नीति अब’लम्बन गर्न सक्ने सम्भा’वना बलियो भएर गएको छ´ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?