मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

पहिले नक्सासम्बन्धी वि,धेयक संसदबाट पा,रित गरिन्छ, त्यसपछि अरू भन्नू हुन्छ: गगन थापा…हेर्नुहोस l

काठमाडौ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले अ,द्यावधिक नक्सासम्बन्धी वि,धेयक संसदबाट पा,रित गरिने बताएका छन् ।

संघीय संसद सचिवालयमा एकपछि अर्को सं,विधान सं,शोधनका प्र,स्ताव द,र्ता भइरहेका बेला सां,सद थापाले बिहीबार नक्सा सं,विधानको अं,ग बन्ने प्रक्रिया पहिले टुं,ग्याइने बताएका हुन्।

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अ,द्यावधिक नक्सा नि,शान छा,पमा राख्न सरकारले सं,विधान सं,शोधनको प्रस्ताव स,दनमा दर्ता गरेको छ।

उक्त प्रस्तावका पक्षमा म,तदान गर्न यसअघि नै कांग्रेस केन्द्रीय का,र्यसमितिले संसदीय द,ललाई नि,र्देशन दिइसकेको छ।

कांग्रेस सांसद प्रदीप गिरि, अमरेशकुमार सिं,हलगायत आठ सांसदले देउवा सरकारका पालामा २०७४ भदौ ५ मा फेल भएको संविधान सं,शोधन प्रस्तावमै एक बुँदा थपेर पुन: सं,शोधनका लागि प्र,स्ताव लगेका छन्।

कांग्रेस केन्द्रीय स,मितिले संसदीय दललाई देउवा सरकारका पालामा फेल भएको संशोधन प्रस्ताव पुन: दर्ता गर्ने नि,र्णय गरेको छ। तर आठ सांसदले संसदीय द,ललाई जा,नकारी नदिई उक्त प्रस्ताव दर्ता गरेका थिए।

सांसद थापाले एकपछि अर्का सं,शोधन दर्ता भइरहेकोप्रति लक्षित गर्दै गरेका ट्वीटमा नक्सासम्बन्धी वि,धेयक संविधानको अंग बनाउने प्र,क्रिया टुं,ग्याइने उल्लेख गरेका हुन्।

‘परिवर्तित नक्सा’लाई सं,विधानको अंग बनाउन संसदको प्रक्रियामा प्रवेश गरिसकेको सं,विधान संशोधन वि,धेयक संसदबाट पा,रित गरेर नक्सा सं,विधानको अंग बन्ने प्रक्रिया पहिले टुं,ग्याइन्छ,’ थापाले भनेका छन्, ‘त्यसपछि मात्र आवश्यकताअनुसार सं,शोधनका अन्य प्र,स्ताव सं,सदका वि,जनेसमा पर्न सक्छ, न,अल्मलिऊँ, न,अल्मल्याऊँ।’सेतो पाटी बाट साभार गरिएको

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?