मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

डाक्टर हुन त यस्तो काखे छोरीलाई माइतीमा छाडेर को’रोना अस्पतालमा बि’रामी…हेर्दैछिन ! उनलाई उच्च सम्मान ।

चितवन : दुई बालबालिका माइतीमा छाडेर डा शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरो’ना वि’शेष (अस्थायी) अस्प’तालको ने’तृत्व गरिरहेकी छन् ।भरतपुर अस्पताल मातहतमा को’रोना अस्प’ताल आएपछि वैशाख १० गतेबाट सो अस्प’तालको प्रमुख उनलाई तोकिएको छ ।

कपिलवस्तुको वाणग’ङ्गा स्थायी घर भएकी डा शान्तिको माइती भरतपुरमै छ । माइतीमा तीन वर्षीया छोरी आ’रभी र नौ वर्षीय छोरा आरभलाई राखेर उनी भने कोरोना अस्पतालमा खटिरहेकी छन् । सासु–ससुराको निधनपछि श्री’मान् डा. धिरेन्द्र नेपालको गत वर्ष नि’धन भएसँगै परिवार आफैँले सम्हाल्दै आएकी डा शान्ति परिवारको व्यवस्थापनसँगै आफ्नो जिम्मे’वारीमा खटिरहेकी छन् ।

को’रोना अस्प’तालमा केही दिनयता स्वाब स’ङ्कलन गर्न छाडे पनि त्यहाँ रहेका चार सङ्क्र’मितको चौबीसै घण्टाको व्यवस्थापन उनको था’प्लोमा छ । उनीहरुको खानपानदेखि स्वास्थ्यो’पचार मात्र होइन, त्यहाँ का’र्यरत २७ कर्म’चारीको खानपान र बसोबासको व्यवस्थापन उनी आफैँले गर्दै आएकी छन् ।

उच्च जो’खिममा काम गर्नुपर्ने भए पनि सङ्क्र’मित निको पार्न र सङ्क्र’मण सा’र्नबाट रोक्न उनको व्यवस्था’पन प्रभाव’कारी देखिन्छ । दैनिक सङ्क्र’मितसँग टेलिफोन र भिडि’योकलबाट उनीहरुको अवस्था उनले बुझ्ने गर्छिन् । कुनै समस्या भएमा तत्का’ल समा¥धान गर्ने उनको दैनिकीमा पर्दछ ।

उनले भनिन्, “दिउँसो त म अस्प’तालमै हुन्छु, साँझ–बिहान जतिबेला समस्या पर्छ त्यतिबेला यहाँ आउँछु ।”खानादेखि औष’धिसम्मको चाँजोपाँजो आफैँले मिलाउनुपर्ने भएकाले चौबीसै घण्टा ध्यान अस्प’तालमा नै हुने उनले बताइन् । डा शान्ति बिरामी थपिँदै गर्दा अस्प’तालमा गर्ने व्यवस्थापनको पू’र्वतया’रीमा यतिबेला जुटि’रहेकी छन्।

गुनासो कसैको नआउने गरी व्यवस्थापनमा जुटेको छु”, उनले भनिन् “स’ङ्क्रमितलाई सकेसम्म छिटो स’ङ्क्रमणमुक्त भएर फर्का’उन सकियोस् भन्ने चाहना छ ।”सङ्क्र|मितसँग प्रत्यक्ष काम गर्ने स्वास्थ्यक’र्मी र चिकित्स’कलाई विश्व स्वास्थ्य स’ङ्गठनको निर्देशि’का अनुसार काम गराउन उनी तल्लीन छिन् ।

जसका कारण सङ्क्र’मण उनीहरुलाई नफै’लियोस् भन्ने उद्देश्यका साथ अस्प¥तालमा काम गरिरहेको उनले बताइन् । उनले नेतृत्व गरेपछि अ’स्पतालले झण्डै ६ सय जनालाई सेवा दिइसकेको छ । अस्प’तालको ने’तृत्व गरिरहँदा स्वास्थ्य’कर्मी, कर्म’चारी होटलको क्वारे’न्टिनमा बसिरहेका छन् भने उनी अस्प’तालकै आवासको क्वारे’न्टिनमा बस्दै आएकी थिइन् ।

दुई दिनअघि स्वाब परीक्ष’ण गरी अहिले रातको समयमा छोराछोरीसँगै माइतमा बस्दै आएकी छन् ।माइतीका हजुरआमा, बुबा, आमा, बहिनी ज्वाइँ सबैको साथ र सहयोगकै कारण आफू अ’स्पतालमा ख’ट्न’ पाएको उनले बताइन् ।

उनले सङ्क्र’मण सर्न नपाओस् भनेर सावधानी अपनाएरै काम गरेको बताइन् । “स’ङ्क्रमित थपिँदै गर्दा उहाँ फेरि क्वारे’न्टिनमै बस्नुपर्ने छ”, उनले भनिन्, “यो सङ्क’टको समयमा पारिवारिक पीडा र समस्या पन्छाएर स्वास्थ्यक’र्मी, चिकि’त्सक कार्य’क्षे’त्रमा खटिएनौँ भने कसले उप’चार गर्छ ।

एनेस्थे’सियाका नवौ तहकी भुर्तेल छोटो समयमा विभिन्न अस्प’तालको अनु’भव हासिल गरिसकेकी छन् । उनले अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी, प्रमुख मेडि’कल सुप’रिटेन्डेन्ट डा श्री’राम तिवारी, डा प्रमोद पौडेल, मेट्रोन शान्ता भण्डारी, शान्ति सापकोटालगायत सम्पू’र्ण कर्मचारीको साथ र सहयोगका कारण काम गर्न आफूलाई सहज भएको बताइन् ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट तिवारी डा भुर्तेलले को’रोना अस्प’तालको व्यवस्थापन प्रभा’वकारी ढङ्गले गरिरहेको बताए । अहिलेको परि’स्थितिमा चिकि’त्सक, स्वास्थ्यक’र्मीमा जिम्मे’वारी उच्च भएको भन्दै सबैले आ–आफ्नो क’र्तव्य पूरा गरेमा सङ्क्र’मणबाट जो’गिन सकिने उनको भनाइ छ । परिवारिक पीडा भुलेर राष्ट्र र जनताका लागि सबैले डा भुर्तेल झैँ जो’खिम मोलेर रा’ष्ट्र से’वामा सम’र्पित हुने बेला आएको छ । रासस

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?