मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नेपालले बनाएकाे को’रोना वि’रुद्धकाे खोपमा (WHO) को चासो…हेर्नुहोस् ।

हेटौँडा : विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा को’रोना वि’रुद्ध नि’र्माण भएको भनिएको औ’षधि तथा प्रयोगशाला सम्बन्धमा चा’सो लिएको छ ।अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले को’रोनावि’रुद्ध नि’र्माण गरेको भनिएको खो’प तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जा’नकारी लिएको हो । जेनेभास्थित डब्ल्युएचओ का’र्यालयले भिडियो कन्फरेन्स

मार्फत नेपालसहित ७३ रा’ष्ट्रका विज्ञसँग को’रोनाविरु’द्ध निर्मा’ण भइरहेको औ’षधि र आवश्यक स’हयोग सबन्धमा छलफल गरेको प्रा. डा. दासले जान’कारी दिनुभयाे । यसअघि उक्त प्रयो’गशालामा उत्पादित औ’षधि एवं खो’प विवरण डब्ल्युएचओमा पठाइएको थियो।

अध्ययन सं’स्थानका प्रा. दामोदर गैरेको स’हयोगमा डब्ल्युएचओमा लिखित जान’कारी पठाइएको र छलफलका लागि प्रयोगशाला छनोट भएपछि भिडियो कन्फरेन्समा डा. दासको समूहलाई छलफलमा बोलाइएको बताइएको छ ।

करीब दुई घण्टा लामो छलफलका क्रममा औ’षधि बनाउने विधि विषयमा प्रश्न सो’धिनाका साथै विभिन्न सह’योगका सम्बन्धमा समेत छलफल भएको प्रा गैरेले जा’नकारी दिनुभयाे । ‘सर्व’प्रथम नेपालको सम्बन्धित निकायले खो’पको परी’क्षण गर्नुपर्छ ।

त्यसपछि डब्ल्युएचओसँग त्यसको प्रभा’वकारिता मूल्याङ्कनका लागि पहल गरिनेबारे कुराकानी भयो’, प्रा. गैरेले भन्नुभयाे ।
उक्त खो’पको परि’योजना स्वी’कृत भएमा पाँच लाख अमेरिकी डलर ट्रायल फण्ड प्राप्त हुने बताइएको छ ।

प्रा. डा. दासले दुई महिनादेखि को’रोना भा’इरसविरु’द्ध केही एण्टिअक्सि’डेण्ट एक्टिभिटी र इन्जेमेटिक ए’क्सन भएको वनस्पति एवं जडिबुटी लिएर शोध गरी उक्त खो’प(औ’षधि) निर्माण गरेको जि’किर गर्दै आउनुभएकाे छ । रासस

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?