मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

MCC खारेजीको माग गर्दै प्रदर्शन सुरु …हेर्नुहोस ! पास गर्नु हुदैन भन्नेले मात्र सेयर गरौ ।

काठमाडौं : एमसीसी खा,रेजीको मा,ग गर्दै माइतीघरमा वि,रोध प्रद’र्शन भएको छ । बुधबार नेपाल क्रा’न्तिकारी माओ’वादीका विभिन्न भा’तृ संग’ठनले अमेरिकी स,हयोग परियोजना एमसीसी खा,रेजीको माग गर्दै माइतीघरमा प्र,दर्शन गरेको हो ।

उक्त प्रद’र्शनका,रीहरुले एमसीसी पा,रित गरेर नेपाललाई एक कम्पनीको जिम्मा लगाउने ष,डयन्त्र सुरु गरेको आ,रोप लगाएका छन् ।

उनिहरुले एमसीसी पा,रित भए घरघरमै पुगेर भएपनि आ,न्दोलन गर्ने बताएका छन् । एम’सीसी पा,रित गर्नुको सट्टा युवाहरुलाई रा’ष्ट्रिय अभि’यानमा जोडेर देश वि’कासमा अगाडि बढ्न प्रद’र्शनका,रीहरुले आ,ग्रह गरेका छन् ।

सरकारले ब’जेटमा एमसीसी परियोजनासँग सम्बन्धित परियोजना समावेश गरेपनि सत्ता’रुढ द,ल नेपाल क,म्युनिष्ट पा’र्टी (नेकपा) पनि वि,वादको विषय बनेको छ ।आजै माइतीघरमा जनता समाजवा,दी पार्टीले पश्चिम रुकुमको घ,टना निष्प’क्ष छा,नबिन गरी दो,षिमाथि का,रवाही गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?