मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

रमा वलि भन्छिन : इमानदारीका साथ मेहेनत गरेर देश सिगार्ने कुलमान साच्चै भगवान हुन…हेर्नुहोस् । साथ दिनेहरुले मात्रै सेयर गरौ !

1 min read

देश झलमल्ल उज्यालो त्यसै कहाँ भयको होर! आफ्नो स्वार्थ भन्दा माथि उ’ठेर निस्वार्थ रास्ट्रबा,द भावनाले देशको लागि दिनरात खटिएर रात बि,रात खाईनखाई क,ठिन परिस्थिति झेल्दै देशद्रोही भ्र,ष्टचारी आतंकवा,दी दलालहरु सँग नेपाल र नेपालीको लागि ल,डाइँ गरेर इमान्दारिताका साथ काम गर्दा नेपाल झलमल्ल भयो।

अन्धकारको गर्तमा भासिएको नेपाल आज उज्यालो ले भरिएको छ। हजारौ दृ,ष्टि बिहिन जस्तो अन्धकारमा जीवन गु,जारी रहेका हामीलाई कुलमानले दृ,ष्टि दिनुभएको छ। सलुट छ वहाँलाई नेपालमा कुलमान घिसिङले जन्म लिनु भनेको हामी आम नेपालीको लागि गर्वको विषय हो।

हामी भाग्यमानी रैछौ। किनभने कुलमान जस्ता नेता मंत्री कर्मचारी नेपालमा बिरलै होलान। सामान्य कर्मचारी देखि लिएर मंत्री प्रधानमन्त्री राष्ट्रपति समेतले देशलाई कुना कुनाबाट चु,सिरहेका छन।कुलमान घिसिङ भन्नुहुन्छ।

शरीरमा घामको कि,रण लाग्दैन् बिहान घाम नलाग्दै कार्यकक्षमा छिरेपछि काम गर्दा गर्दै पत्तै हुँदैन रातको दश बजिसकेको हुन्छ। घाम ताप्ने फुर्सद त हुने कुरै भएन। अनि घर पुग्दा मानिसको चलमल कहिकतै हुँदैन।

छरछिमेक सुतिसेका हुन्छन्।यस्तो ईमान्दारिताका साथ मेहनेत
गरेर देश सिंगार्ने कुलमान साँचै भगवान हुन्। दलाल भ्र,ष्टचारी साम्राज्यबा,द सोषनबा,दी लु,टतन्त्र बा,दको खोक्रो रास्ट्रबादको बस्त्र भिड्का सडक देखि सदन सम्मका लेण्डुपलाई कुलमान घिसिङले देशलाई दिएको योगदान अन्नत छ। भन्ने हेक्का रहोस्। समृद्ध नेपाल र सु:खी खुशी नेपाली कसरी हुन्छ।

मंत्री प्रधानमन्त्री राष्ट्रपतिले कुलमान घिसिङ देखि पाठ सिक्नुपर्छहैन भने तिमिहरू जस्तो मै तन्त्रको र,डाको मच्चाउने देशलाई फेद देखि टुप्पोसम्म लुटेर सातपुस्ता सम्म पुग्ने गरी लुटेर खानेमध्य कुलमान घिसिङ होइन। कुलमान सिँगो नेपाल नेपालीको लागि भगवान हुन्।

कुलमान माथि कोही कसैले ग,द्दारी गर्ने ष,ड्यन्त्र रच्ने गि,द्दे नजर लगायो भने त्यसको आखाँ झिकेर गुच्चा खेल्ने हो। यो स्टाटस लेण्डुपहरु लाई पुर्ब ख,बरदारी हो। I am with Kulman Ghising #जय_स्वाभिमान

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?