मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सरिता गिरीको सपोर्ट लिँदै मातृकाले भनेः गंगा चौधरीको मण्ड’ले राष्ट्रवा’द,,हेर्नुहोस!

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद मातृका यादवले गंगा चौधरीले सांसद सरिता गिरीलाई भारतीय चेली भनेकोमा आपत्ति जनाएका छन् ।

गत जेठ १९ गते सांसद चौधरीले गि’रीलाई भारतीय चेली भन्दै आक्रोश व्यक्त गरेपछि सांसद गिरीले आजको संसद बैठकमा त्यसको प्रति’वाद गरेकी थिइन् ।

सांसद ययादवले विचारको विमति हुँदैमा ज’नप्रतिनिधिलाई संसदमै ‘भारतीय चेली’को संज्ञा दिएर नस्लीय अभिव्यक्ति दिनु मण्डले राष्ट्रवादको पो’षण गरेको आ’रोप लगाए ।

‘ विचारको विमति हुँदैमा जनप्रतिनिधिलाई संसदमै ‘भारतीय चेली’को सं”ज्ञा दिएर नस्लीय अभिव्यक्ति दिनु मण्डले राष्ट्रवादको पो’षण गर्नु हो’, उनले भने ।

पूर्वमन्त्रीसमेत रहेका सांसद यादवले सरिता गिरी वैवाहिक भए पनि नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिलाई अरू नागरिक सरह बोल्ने र वि’चार अ’भिव्यक्त गर्न सम्पूर्ण अधिकार रहेको बताए ।

‘नेपालको संविधानको मर्म नै त्यही हो । सं’कुचित राष्ट्रवादको समस्या विश्वभरि फैलिएको छ तर नेपाल जस्तो सानो मुलुकमा यस सं’कुचित राष्ट्रवादको नकारात्मक असर अझ गहिरो हुनेछ’, उनले भने ।

सांसद यादवले गिरीलाई स’पोर्ट गर्दै यस्ता अभिव्यक्तिले समाजलाई फुट उन्मुख गर्ने गरेको टिप्पणी गरेका छन् ।

‘ नेपालको विभिदतालाई नारामा मात्र सि’मित गर्ने प्रयत्नलाई जडै देखि उखाल्न आवश्यकता छ । यस्ता अभिव्यक्तिले समा’जलाई फु’ट उन्मुख गर्ने गरेको छ । एक अर्काको भेष–भाषा र कला९संस्कृतिको सम्मान नगरी राष्ट्रीय एकता बलियो पार्न स’किन्न’, उनले भने ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?