मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

५०-६० जना नेपालीको लगभग रू ७० लाख ठ’गेर बिदेशमा गुमनाम भैदिए यी जोडि ,पिडित पैसा फिर्ता पाउछौ कि भन्ने आशामा,,,,

1 min read

गंगा सुवेदी,
लम्जुङ,मर्साङ्दि गाउँपालिका-2 घर भइ र चितबनको भोजाड मा बसोबास गर्दै आएको नाम प्रेम खड्का भन्ने र श्रीमति सिता खड्का ले लामो समय देखि बैदेशिक रोजगारीको लागि माल्टा भन्ने देशमा लैजान्छु भनि पैसा असुलि गरि ठ’ग्दै आएको छ ।

हाल उसको सम्पुर्ण परिबार माल्टा भन्ने देशमा र छोरा छोरि पोर्चुगलमा बसेको खबर जानकारी आएको छ । यसरी सबै जना संग पैसा असुलि गर्दै ५०-६० जना नेपालीको लगभग रू ७० लाख सम्म पैसा असुलि फ’रार भएका छन् ।

उक्त ब्यक्ति खोजि कार्य भएको हुदा यहि सुचना मानि देख्नु हुने माहानुभाबले सम्पर्क गर्नु होला ।सायद धेरैलाइ थाहा छ बैदेशिक बाट ठ’गिएको पिडा कस्तो हुन्छ भनेर यो मान्छे ले बैदेशिक मा माल्टा भन्ने देशमा लैजान्छु भनेर चितवन घर भएका अर्जुन प्रसाद अधिकारीसंग रू ५ लाख ५० हजार र अन्य ३५-५० जनाको लाखौ लाख पैसा उठाएर फ’रार भएका छन् ।

फरार प्रेम खड्काले आफ्नो श्रीमतीको नाममा रहेको जनता बैंकको 049106022544501 खातामा पैसा जम्मा गर्नु भनेपछि सबै जनाले हालिदिएको र पछि बिदेश फ’रार भएका छन् ।

यसरी हजारौं युवालाई ठ’ग्ने द’लाललाई सम्बन्धित निकायले कार्वाही गर्नको लागि डेलि न्युज नेपाल ले पनि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउदछौं। लाखौ ठ’गेर फ’रार भएका यी ब्यक्ति लाई जो कोहीले देख्नु भएमा हामी लाई ( Daily News Nepal)तुरून्त खबर गरीदिनुहुन अनुरोध गर्दछौं। अथवा तल उल्लेखित पिडितको नम्बरमा सम्पर्क गरीदिनु होला।

सम्पर्कमा आएका पिडित हरु को नामावली यस प्रकार छ।
काल्पना घिमिरे–9846181122
शान्ता घिमिरे—-9866886975
सुमित्रा रावत—-9845771690
सिता श्रेष्ठ ——–9809113121
सुजन घिमिरे—–9814251350
कृण्ण पाण्डे—–9845242998
धर्म राज श्रेष्ठ —–9823436200
गणेश बा.गुरूङ्ग—9816237094
क्षितिस अधिकारि–9824221206
दिपक बराल——-9845140158
रमेश खत्रि——फोन न:अाउन बाकि
बिकाश लामिछाने-9842157602
बिशाल थापा गर–9848255439
बिक्रम थापा मगर–“”””””””””””””””
राजु धिमिरे—–9840538437
सुबास बुढा—फोन न:आउन बाकि
अर्जुन अधिकारि–9845278167
अमृत खड्का –9803261484
गणेश कुनवर–9846780732
सन्तोष खड्का–9804668529
मनिस सिलवाल–9860101359
बिर बहादुर गुरूङ-नम्बर:आउन बाकि अरू पनि छन आउन बाँकि,,छन्।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?