मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नेपाल स्वतन्त्र मुलुक हो, MCC पास हु’नु हुदैँन – छिमेकी राष्ट्र चीन ,ताली या गाली?

नेपालमा पछिल्लो समय खुबै चर्चामा रहेको मिलिनियम च्यालेन्जबारे चीनले मुख खोलेको छ ‘। उत्तरी छिमेकी चीनले नेपाललाई अमेरिकाको मिलिनियम च्यालेन्ज को अपरेसन ‘एमसीसी’ बाट सहयोग लिने विषयमा दबाबमा पर्न नहुने भनेको छ’ ।

यस विषयमा नेपालले स्व’तन्त्र निर्णय गर्नुपर्ने चीनले बताएको छ ।एमसीसी सहयोगबारे दलहरु नै विभाजित भइरहेका बेला आज शुक्र’बार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चिनि’याँ राजदूत होउ यान्कीले कसैको दवावमा भन्दा नेपालले आफ्नो हित हरेर अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्नुपर्ने उल्लेख गर्नु’भएको हो ‘।

उहाँले नेपालले चीनसँग मा’त्र सहयोग लिनुपर्छ भन्ने नरहेको र आर्थिक उन्नतिका लागि कुनै पनि दे’शसँग सहयोग लिन सक्ने बताउनुभयो ।राजदुत होउले चीनले अघि सारेको दुई जोड एकको अवधारणा पनि चीन र भारतले नेपाललाई ‘डिक्टेट’ गर्ने उद्देश्यले नआएको खु’लाउनुभयो ।’

सबै देश समान हुने त्रि’देशीय सहकार्यमा आधारित भएर यो अवधारण आएको उहाँले जा’नकारी दिनुभयो । सोही अवधारणा अनुसार अफगानिस्तानका सुरक्षाकर्मीलाई चीन र भारतले संयुक्त रुपमा ता\लिम दिइरहेको उहाँको बुझाई रहेको छ ‘।

अमेरिकन सहयोग मि’लेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को चर्चा गर्नु पहिले इण्डो–प्यासिफिक रणनीति बुझ्न आवश्यक छ। इण्डो–प्यासिफिक (आइपिएस) लाई अमेरिकाले बेल्ट एण्ड रोड इनिसेटिभ (बिआरआइ) को प्रभावलाई रोक्न बनाइएको रण’नीति हो ‘।

बिआरआई विश्व मानव हितका लागि चीनले जल, स्थल र हवाई तीनै ठाउँबाट मानव सम्बन्ध स्थापित गर्नेे उदेश्यले बनाएको एक बृहत सञ्जाल हो। यो मा’नव जातिको भावनासँग स’म्बन्धित रहेको छ।

यही प्रायद्वीपको प्रभा’वलाई रोक्ने मनसायले २०१७’ अमेरिकाल इण्डो–प्या’सिफिक रणनीति विकसित गर्‍यो। बिआरआइको डकुमेन्ट हेर्ने हो भने अमेरिकाले बिआरआइलाई प्रष्ट रुपमा ‘रिभि’जनिष्ट’ भनेको छ।’

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?