मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भिम रावलले ओलि र देउवा लाइ दिए कडा चे,तावनी के एमसीसी फिर्ता होला त ? (हेर्नुहोस भिडियो सहित )

काठमाडौं, २४ जेठ – स,त्तारुढ दल नेपाल क,म्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी स’दस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले अमेरिकी स,हयोग सम्झौता एमसीसी देशको हितमा नभएकै कारण आफूहरुले वि,रोध गरेको स्पष्ट पारेका छन् ।

शुक्रबार राति प्राईम टाईम्स टेलि’भिजनबाट प्र,शारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि एमसीसी जसरीपनि पा’रित गर्ने कुरा नगरेको जि,किर गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा केही दिन अघि भएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भनेको कुरा सुनाउँदै भने उहाँले एमसीसी जसरीपनि पा,रित गर्ने कुरा गर्नुभएको छैन्।

उहाँले राष्ट्रिय हि,त र स्वाधिनताको वि,परित यो पारित हुँदैन् । जबसम्म यो अनुमोदन हुँदैन्, तबसम्म यसका कामहरु रोकिन्छन् । पार्टीमा छलफल गरेरमात्रै हामी निश्कर्षमा पुग्छौं भन्नुभएको छ।

भिडियो हेर्न :

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?