मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

शिक्षामन्त्रीलाई गगन थापाको प्रश्न – राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन प’लायो?

काठमाडौ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब’जेटमा समेटेका का’र्यक्रमबारे प्र’श्न उठाएका छन् ।

आइतबार प्रतिनिधि’सभा संसदमा बोलेका सांसद थापाले शिक्षाका कार्य’क्रमले नि’राश बनाएको उल्लेख गरे।
सांसद थापाले रा’ष्ट्रपति शैक्षिक सुधार कार्य’क्रममाथि प्रश्न उठाएका हुन्।

शिक्षामन्त्रीलाई सोध्न मन लागेको छ, रा’ष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो?,’ उनले प्रश्न गरे, ‘रा’ष्ट्रपति शैक्षिक सुधार कार्य’क्रम भनेर हिजो राजाले ब’क्सिस मा’रेकोजस्तो रा’ष्ट्रपतिले खुट्टा टेकेको ठाउँमा मनलाग्दै गर्दा पैसा दिन पाउने का’र्यक्रम संघीयता, संविधान र व्यवस्थावि’रोधी छ।’

यस्तो कार्यक्र’मलाई छ अरब ब’जेट दिइएको थापाको भनाइ छ। ‘गत वर्ष पाँच अरब ब’जेट भएको यस्तो का’र्यक्रमलाई अहिले छ अरब ब’जेट?’ उनले भने। शिक्षा मन्त्रीले यस्ता कार्यक्र’म बनाउँदा तलब नपाएका सहजक’र्ता, शिक्षक र आ’शिंक प्राध्यापकको याद गर्नुपर्ने थापाको भनाइ छ।

यो कार्य’क्रम बनाउँदा अलिकति याद आएन इडिसिडीका सहजक’र्ता, तलब नपाएर बसेका शिक्षक, आं’शिक प्राध्यापक भोकै बसेको?’ उनले प्रश्न गरे। उनले एक जना शिक्षक राख्न नसकेको शि’क्षक स्वयम सेव’क कार्य’क्रमलाई

एक अरब ५० करोडबाट बढाएर दुई अरब २३ करोड ब’जेट दिइएको उल्लेख गरे। छात्र’बृत्ति तीन अरबबाट किन दुई अरब बनाएको?,’ उनले भने, ‘शिक्षा मन्त्रालयले ब’जेटले नचिन्ने कार्यक्र’मलाई किन नि’रन्तरता दिएको? दाताको पैसा क’तिञ्जेल चल्छ?’

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?