मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

MCC बि’रूद्ध हाम्रो नेपाल हामी नेपाली अभियान बाट आ’न्दोलनको घो’षणा…हेर्नुहोस्।

1 min read

ज्ञानेन्द्र साही
हाम्रो नेपाल हामी नेपाली अभियानका सम्योजक ज्ञानेन्द्र शाही भन्छन्,,सरकारले मनपरि धेरै गर्यो,अब जङ्ग छेड्नु पर्छ,असार १ गते दिनको ठिक २ बजे सुन्धारा मंगल’बजार ललितपुर मा बृहत आ’न्दोलन काठमाण्डौ लगायत देशभरका सम्पुर्ण शहरमा Mcc तथा कोरोना कोसको १० अर्बमा भएको घोट’लाको, र गुठी विधेयक पनि पुन सरकारले पास गराउने कस’रतमा लागेको छ ,र यसको वि’रुद्धमा सरकारलाई दबाबमुलक कार्यक्रम गर्नेछौं।

MCC मार्फत आउने रकम जनताले चाहिदैन भनेर इन्कार गर्दागर्दै पनि सर्वाहारा जनताको कपोकल्पीत सरकारले विभिन्न प्रपञ्च रचेर पास गराउने खेलमा लागेको छ,।आफ्नो धर्म र संस्कृतिलाई मान्दै आएको जनताको मनोभावनामा लात हान्ने काम भइरहेको छ। आज जनता खाडीमा अलपत्र छ, मृ’त्युु पछि को’रोना सङ’क्रमण देखाउछ, तर सरकारले १० अर्ब रकम को’रोना नियन्त्रणमा लगाए भनरे फुइ लगाई रहेको छ,यहाँ भएको भ्र’ष्टाचारको लागि आवाज उठाउने छौ र बिदेशी भूमिमा कहिले आफ्नो माटोमा पाईला राख्न सक्छु? बरु मरे पनि आफ्नो माटोमा मर्न पाउ भनेर बसेका नेपाली हरुला’ई स्वदेश निकाल्न दबाब दिने।

अब प्रत्येक जिल्लामा आ’न्दोलन हुनेछ ,प्रत्येक जनताले बोल्नुपर्छ ,आज तपाईंले बोल्नु भयो भने भोलि तपाईंको संन्तानले बोल्नु पर्दैनन् , यदि तपाई आज बोल्नु भएन भने भोलि तपाईं छोराछोरी पनि गुलाम बन्नेछन् ,र यदि कसैले पनि हाम्रो नेपाल हामी नेपाली अभियानको नाम लिएर ध’म्काउने, चन्दा अबैध उठाउने गरेको खण्डमा हामीलाई जानकारी गराउनु होला। सबै राष्ट्रप्रेमी दाजुभाइ , आमाबुबा , दिदीबहिनी हरुलाइ अनुरोध गर्दैछौ,असार १ गते दिनको २ बजे सुन्धारा मङ्गलबजार ललितपुरमा सहभागी जनाउनु हुन हामी अनुरोध गर्दैछौं ,(गंगा सुवेदी)

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?