मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सरिता गिरिलाई पुर्व जर्नेलको कडा जवाफ : कालापनि-लिपुलेख उन्को माइती बाट ल्याएको भुमी हैन नेपाली भुमी हो, यिन्को सांसद पद खा’रेज गरेर का’र्वाही गर्नुपर्छ…हेर्नुहोस् ।

आइतबार सां’सद सरिता गिरीले नेपाली से’नाको बारेमा दिएको अभिव्यक्तिप्र’ति नेपाली से’नाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यातले आप’त्ति जनाएका छन् । सां’सद गिरीले निजगढमा विमानस्थलको नाममा नेपाली सेनाको एयरबेस बनाउन लागेको, बाराको पथलैयामा से’नाको ब्या’रेक राखेको भन्दै आलोचना गरेकी थिइन् ।

उनले सरकारले बजेटमा सेनाको एयरबेस क्याम्प नि’र्माण गर्ने कार्य’क्रम ल्याएको भन्दै त्यसको ज’वाफ दिन माग समेत गरेकी थिइन् । सांसद गिरीको सो अभि’ब्यक्तिपछि नेपाल सरकारले नेपालभित्र जहाँसुकै पनि आफ्नो सेना राख्न पाउने भन्दै सामाजिक स¥ञ्जालमा समेत उनको आ’लोचना सुरु भएको छ । पूर्वजर्नेल डा.बस्न्यातको भ’नाइ जस्ताको जस्तै :

सरिता गिरी त्यो मान्छे हुन जसले नेपालको नाम नै फेर्नुपर्छ सम्म भनेकी थिइन् । यो निकै ठूलो रा’ष्ट्र घा ती कुरा हो । बानेश्वरको अल्फा’बिटाको बि’ल्डिङमा पहिला पनि उनले बोलेको मैले सुनेको छु । आज संसदमा उनले बोलेको कुरा सुन्दा फा’ष्ट ट्रया’क सेनाले बनाएकोमा भार’तीय सर’कार खुसी छैन भन्ने बुझिन्छ । सो आयो’जना से’नालाई दिने कुरा भारतले तुहा¥उन खोजेको थियो ।

विमलेन्द्र नि’धी भौ’तिक पूर्वा’धारमन्त्री हुँदा फा’ष्ट ट्र’याक यो’जना भारतलाई दिने नि’र्णय गरेकै हो । पछि अन्र्त’राष्ट्रिय द’बाब आएपछि से’नाको जिम्मा दिइयो । चीनबाट से’नाको फौज आएर फाष्ट ट्र’याक हुँदै भारत पुग्छ भनेर यसमा यसको विरो’ध छ । यो आ’योजना भारत आफैले लिन खोजेको थियो । ठे’क्का लिएको २५ वर्षसम्म पनि काम नगर्ने यिनीहरुको यो’जना थियो ।

अहिले सरिता गिरीको जुन अस’न्तुष्टि छ त्यो भारतको आ’त्मा बोलेको हो । त्यहाँको रा’ष्ट्रिय सुर’क्षा रण’नीतिको आ’त्मा बोलेको हो । उनी जस्ता पा’त्रहरुलाई नेपाली नाग’रिकता दि’एर संसदमा बोल्न दिनु भनेको नेपालको दुर्भा’ग्य हो ।

म त भन्छु यिनको ना’रिकता र प’द र’द्द गर्नुपर्छ । उनलाई माननीय बनाएर जसरी सभा’मुखका अगाडि उभ्या’इनु नै नेपालको दु’र्भाग्य हो । नेपालका सु’रक्षा अं’गले यिनलाई निग’रानी राख्नुपर्छ, यी माथि कारवा’हीको माग गर्नुपर्छ । यिनको सांसद प’द खा’रेज गर्नुपर्छ ।

तपाईं कोरियाबाट आउनुस् नेपाली बुहारी हुनुस्, अमेरिकाबाट आउनुस् हुनुस्, अमेरिकाबाट आउनुस् बुहारी हुनुस हामीलाई मतलब छैन तर देशको स्वा’भिमान, रा’ष्ट्रिय अ’खण्डतामा आँच आउने कुरा गरिन्छ भने त्यस्ता मान्छेको ना’गकिरता खारे’ज गर्नुपर्छ । अमेरिकामा पनि संसा’रभरको मान्छेलाई बस्ने अधि’कार छ ।

ग्रीन कार्ड लिएर, ना’गरिकता लिएर बस्ने अ’धिकार छ तर कसैले पनि अमेरिकाको रा’ष्ट्रियता र राष्ट्रि’य सुर’क्षाको विष’यलाई अलिकति मात्रै पनि आ’घात हुने गरेर बोल्दैन । तर नेपालमा यस्तो खेल गर्ने एउटा माओ’वादीको संस्का’र हो, कां’ग्रेसको पनि यस्तो सं’स्कार छ । तर अहिले केही अंगी’कृतहरुले खेल खेलिरहेका छन् । बन सा’ङ्लाले घर साङ्ला’लाई खान लागेको छ ।

नेपाली से’नामाथि यिनीहरुको किन यति रि’स ? के भारतीय सेना ल्याउनुप¥यो नेपालमा ? यो असाध्यै घा’तक कुरा हो ।यस्तो कुरा त दुश्म’नले मात्रै गर्ने हो । नेपालमा सांस’दको एउटा लोगो दिएर माननीय भन्नु नेपालको बेइ’ज्जत मात्र हो।
पथलैयामा से’नाको ब्यारेक राखेको छ त्यो सरिता गिरीको माइतिको भू’मि त हैन ।

नेपालको भू’मीभित्र जहाँपनि नेपाली सेना, नेपाल प्र’हरी त रहन्छ । यो त हाम्रो अधि’कारको कुरा हो । कि त पथलैयासम्म भारतको हो भन्नुप¥यो । अनि कालापानी वा नालापानी कहाँ राख्ने भन्ने नेपाल सरकारले निर्ण’य गर्ने कुरा हो । यस्तै कुरा बोलेर भारतलाई रि’झाएर मा’ओवादीले पनि नेपालमा क्रा’न्ति सम्पन्न ग¥यो ।

एमालेका सत्ता’धारीलेपनि नेपालमा भारतीय से’ना ल्याएर राजालाई अप’हरण गर्नुपर्छ भनेर आफू प्रधानमन्त्री बने । नेपाली कांग्रेसका प्रायः ने’ताहरुको पनि यस्तै अभि’ब्यक्ति छ । विशेषगरी से’नाको कुरामा प्रदीप गिरी, विमलेन्द्र निधी, सरिता गिरी कसैको कुरा फरक छैन् । नेपाली से’नाले के चाँही ग¥यो र अहिले यिनीहरुको टा’उको दु’ख्यो ? यो अरु केही हैन भारतको आ’त्मा बोलेको हो ।रातोपाटि

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?