मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

रमा ओलिको कडा जवाफ् : उनी भन्छिन सरिता गिरीलाई नेपालमा बस्ने अधिकार छैन देश निकाला गर्नुपर्छ…हेर्नुहोस् । सहमत भए सेयर गरौ !

1 min read

रमा ओलि : देश कता जाँदै छ किन यसरी लुछिदै छ कसको हात छ महिला रा’ष्ट्रपति भएको देश यस्तै हो ? हुनत नामको मात्र काम पाँच पैसा’को नभएको रा’ष्ट्रपतिको कुरै गर्दिनँ तर प्रधानमन्त्री ज्युको नैतिकता छ जस्तो लागिरहेको थियो। हेलो प्रधानमन्त्री ज्यु देशको ढु’कुटी बाट् करौडौं रुपयाँ नि’कालेर आफ्नो उपचार त गर्नुभयो ठिक छ।

तर त्यो तपाईंले उ’पचार गरेको पैसा जनताले दिनरात परि’श्रम गरेर तिरको कर हो। देशलाई ब’लात्कार हुँदा लु’टिदा सम्म पनि जनता आफु च’र्म अन्या’यमा परेर जनताले तपाईंलाई अभि’भावक ठानेर नयाँ जीवन दिएका हुन्। मलाई जनताले नयाँ जीवन दिएका छन अब देशलाई ब’चाउनु पर्छ। छिमेकीलाई दा’दागिरी पटक्कै गर्ने दिनुहुँदैन।

राज्यमा सद’नमा घु’सेका भारतिय दला’ललाई देश नि’काला गर्नुपर्छ आफ्नो माटो एक इ’च्च पनि मि’च्न दिनुहुँदैन। जनता अ’न्याय’मा पार्नु हुदैन। नेपाल आमालाई रू’वाउनु हुँदैन। सार्व’भौमसत्ता अख’ण्डताको संर’क्षण गर्नुपर्छ। भनेर एक कदम पनि चाल्दै नचाल्ने पटकै आसे’पासेलाई सड’कमा उ’त्रिएर देशको बे’थिती बन्द गर भनेर आदेश दिन नसक्ने प्रधानमन्त्री कसको हातबाट चलेका छन् नैति’कता नभएका प्रधानमन्त्री केपी शर्मा ओली प्र’धानमन्त्रीको पदमा बसेर सुहाउदो भएकै होर ?

प्रधानमन्त्रीले सि’न्को भाँ’च्नु पर्दैन्। प्रधानमन्त्रीले फो’कटमा तलब भ’त्ता पट्का’उने सत्ताका वरिपरि भएका राँगा जस्ता ति बलिया बनाएका आ’सेपासे लाई आदेश दिए पुग्छ। देश बे’चिदा भारतले भाई भन्दै भाई लु’ट्दै गर्दा आ’देश पट’क्कै दिन नसक्ने प्रधानमन्त्री भारतको रि’मोटबाट चल्नु भएको त छैन कतै ?

संसद भबन नेपालको होकि भारतको संसद हो छुट्याउनै गाह्रो भयो भारतबाट आएर नेपाली नागरिकता बनाएर संसाद बनेर संसद भबन भित्र दादागिरी शैलिमा भारतले मिचेको नेपालको भू-भाग नेपाल सरकारले कालापानी लिम्पियाधुरा लिपुलेक समेटर नयाँ नक्सा सार्ब’जनिक गर्दा यसमा आम नागरिकले यो नेपालको भु-भाग हो भन्दै सरकारलाई स’मर्थन गरिरहेका छन्

अनि रिमामय संसदमा रहेर लिम्पियाधुरा नेपालको भू-भाग
होईन म स्वि’कार गर्दिन भन्ने सा’र्वभौम\सत्ता अखण्ड’ताको विरुद्ध अ’भिब्यक्ति दिने। हाम्रो स्वा’भिमान माथि ब’लात्कार गर्ने खोज्ने सरिता गिरी भारत कि द’लाल हुन यिनलाई नेपालमा बस्ने कुनै अ’धिकार छैन प्रधा’नमन्त्रीले तुरु’न्त ए’क्सन लिनुपर्छ सरिता गिरीलाई सांसदको पदमा बस्ने त के नेपालमा बस्ने नै अ’धिकार छैन्। सरीता गिरीलाई #देश_नि’काला गर्नुपर्छ।
#जय_स्वाभिमान

 

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?