मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सांसदको नाउँमा भारतिय जासुस रहेकी सरिता गिरिलाई २४ घण्टा भित्रमा सिमाना कटाईयोस , सरकार: संग्रौंला

सामाजिक संन्जालमा हरे’क अन्याय , अत्याचार , हिंसा ,भ्रष्टाचार , कुकर्म लगायत विभिन्न बेथितिहरुको बिरुद्ध सदैव दह्रो अनि खह्रो रुपले सत्यको पक्षमा लेख्दै आएकी सामाजिक अभियन्ता ज्वाला संग्रौलाले सांसद सरिता गिरिको वि’वादास्पद अन्तर्वार्ता र भनाईहरु हेरे पश्चात् यस्तो लेख्दै कारबाही को माग सर’कार स’मक्ष गरेकी छिन् :

“सरिता गिरीले देशको भौगोलिक अख’ण्डता र स्वाभिमान नै धरापमा पर्ने गरि अन्तरवार्ता दिएको रहेछ ! यिनलाई रा’ज्यद्रोह गरेको आरोपमा देश नि”काला गर्नु पर्छ कि पर्दैन सरकार?

नेपाली माटोमा जन्मिएको मधेसी मुलको जनप्रतिनिधिले नेपाल र नेपालीको हक हितको लागि संसदमा हिन्दीमा संबोधन गर्छ भने त्यस्मा हा’मीलाई आपती हुन्न !

तर याद गर्नुस् मित्रहरु, भारतमा ना”ईटो गाडिएकी सरिता गिरीको हिन्दी बो’लाई र देशलाई माया गर्ने तराई मुलका डा.रामबरण यादवको हिन्दी बोलाईमा आ’काश जमिनको अन्तर छ।

सरिता गिरी भारतले नेपाल ध्व”स्त गर्न र नेपालको आन्तरिक द’स्ताबेज हात पारेर नेपाललाई सि’क्किमीकरण गर्न खटाईएकी ख’तरनाक जासुस हुन् !

यि लेडी ले’ण्डुप हुन् जस्को रगतमा नेपालको हैन भारतको मात्र प्रेम बग्छ। नेपा’ल सरकारका योजना, कमी कमजोरी, आन्तरिक द्वन्द, आर्थिक नीति र देशको ढु’कुटीको रिपोर्ट यिनले जस्ताको तस्तै दि’ल्ली दरबारमा बुझाउँछिन्! न’पत्याए यि’नको फ़ोन रे’कर्ड सार्बजनिक गरौँ त !

यदि कसैले देशको एकता ,भौ’गोलिक अखण्डता र रास्ट्रिय स्वाधिनतामाथी जासुसी गरेर देशलाई भिरबाट धकेल्न खोज्छ भने त्यो जो सुकै होस् त्य’स्लाई नेपालभित्र बस्ने छुट एक हुन्न दुई हुन्न ।

यिनलाई छिटो संसद भवनबाट हटाएर २४ घण्टाभित्र सिमाना कटाउनु पर्यो सरकार । देशलाई दुख्ने कुरा हर कोहि स्वाभिमानी ने’पालीलाई मन्जुर छैन !सरिता_गिरि_बाईबाई! ”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?