मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

प्रधानमन्त्री ओलीको गृहनगरमा MCC वि,रुद्ध नेपालका लागि नेपालीको ख’बरदारी सभा…हेर्नुहोस l

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहन’गर दमकमा नेपालका लागि नेपाली अभियानका अभियानकर्ताहरुले एमसीसीका बि’रुद्धमा मंगलबार ख’बरदारी सभा गरेका छन् ।

नेपालका लागि नेपाली अ’भियानका झापा जिल्ला संयोजक महेन्द्र प्रसाई लगायत जिल्लाका अ’भियानकर्मीसहित दमकबासीको उक्त ख’बरदारी कोण सभामा उल्लेख्य सहभागिता रहेको थियो ।

नेपाली हामी रहौला कहाँ नेपालै नरहे भन्ने राष्ट्रिय गितको बोलसँगै शुरु भएको ख’बरदारी सभामा बोल्ने अधिकांश वक्ताहरुले ए,मसीसी नेपालको हि’तमा नरहेको बताएका थिए ।

नेपाली भूमीमा बिदेशीले गाडी गु’डाउँदासमेत नदेख्ने वर्तमान सरकारलाई अमेरिकाले सित्तैमा दिन लागेको भनेर ग,लत प्रचार गर्दै विदेशी दाशता नेपाल भि’त्र्याउन लागेको आ’रोपसमेत लगाएका थिए ।

दमकको मुख्य केन्द्र गणतन्त्र चोकमा सम्पन्न भएको उक्त ख’बरदारी सभामा प्रधानमन्त्रिलाई अब चि’र निन्द्राबाट व्यू’झिएर देशको वर्तमान अवस्था र नागरिकको दैनिकीमा ध्यान दिन वक्ताहरुले सुझाएका थिए ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?