मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

स्वास्थ्यकर्मी हुन त उनी जस्ता जस्ले को’रोना सं’क्रमितको अवस्था ग’म्भीर भएपछि आफ्नै र’गत दिएर ज्या’न बचाइन…उनलाई उच्च सम्मान ।

गुल्मी : रेसुंगा नगरपालिका ९ उपल्लो तम्घासको आइ’सोलेसनमा रहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षी’य को’रोना संक्र’मितको अ’वस्था ग’म्भीर रहेको छ।गुल्मी अस्पतालका ड’क्टर उत्त’म पच्चाका अनुसार उनी भारतबाट आई धुर्कोटको क्वारे’न्टाइनमा बसेका बेला को’रोना संक्र’मण पु’ष्टि भएको थियो। १४ दिनदेखि आइ’सुलेसनमा रहेका संक्र’मितको अ’वस्था ग’म्भीर बनेपछि उनकै उप’चारमा ख’टिएकी स्वास्थ्यक’र्मीले र’गत दिएकी छन्।

२ वर्षदेखि आ’न्द्राको क्या’न्सरबाट उनमा र’क्त अ’ल्पताको स’मस्या देखिएको छ। संक्र’मितकै उपचा’रमा ख’टिएकी स्वा’स्थ्यक’र्मी सीता छन्त्यालले र’गत दिएकी ड’क्टर पच्चाले बताए। उन’लाई थप उप’चारका लागि बुटवल रि’फर गरिए पनि पठाउन नसकिएको ड’क्टर पच्चाले बताए।

संक्र’मित व्यक्तिको अ’वस्था दि’नानुदिन ज’टिल बन्दै गएको उनले बताए। संक्र’मित व्यक्तिको २ पटक लिइएको स्वा’बको रि’पोर्टमा को’रोना पो’जिटिभ नै आएको रेसुंगा नगरपालिकाका स्वा’स्थ्य संयो’जक बो’म अर्यालले जान’नकारी दिए।

बे’डमा सं’क्रमित बि’रामी बस्न नसकेपछि उनलाई भुइँमा राखेर उ’पचार गरिएको अर्यालले बताए। धुर्कोट गाउँपालिका अध्यक्षसँगै एकैदिन उनमा सं’क्रमण पु’ष्टि भएको थियो। गाउँपालिका अध्यक्ष सेल्फ आइ’सोलेसनबाट को’रोना जि’तेर घर फ’र्किसकेका छन्।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?