मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

स’लमान खान सँग विहे गर्न चाहन्छुँ – नायिका सुस्मा कार्की (भिडियो सहित) हेर्नुहोस,,,

नेपाली मिडियामा बेला बेला चर्चामा आइरहने नाम हो सुस्मा कार्की । हट एण्ड ग्याल्यमर्सका कारणले नायिका कार्कीको बेला बेलामा चर्चा हुने गर्दछ । नायिका कार्कीकाे जन्म ५ सेप्टेम्बरमा १९९२ बर्दियामा भएकाे हाे ।

मोडलिङबाट करियर सुरू गरेकी कार्कीले चल’चित्र ‘मेरो एउटा साथी छ’बाट चलचित्रमा डेभ्यू गरेकी हुन् । नायिका कार्की ब्लकबस्टर च’लचित्र लुटको एउटा आइटम गित ‘उध्रेको चोली’ गीतमा आइटम नृत्य गरेर च’र्चामा आएकी थिइन् ।

सुस्मालाई दर्शकले नायिका भन्दा पनि आइटम गर्लको रुपमा रुचाउछन् । उनले बि’न्दास, बिन्दास २,बाउन्सर, लुट र सालि कस्को भेनाकाे लगायत चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनी सु”न्दरता, गेटअप र ट्याटुका कारणले चर्चामा आइरहन्छिन्।

नायिका कार्की आजभोली फेरि टि’कटक र सामाजिक सञ्जालमा छाएकी छिन् । उनले युट्युब अन’लाइन र टेलिभिजनमा दिएको पुरानो अन्तर्वार्ताको बिषयलाई लिएर उनलाई गाली गर्नेको लर्को लागेको छ । नायिका कार्कीले केही अन्तर्वातामा अन्य नायक ना”यिकाहरुको बारेमा नराम्रो बोलेको भन्दै गाली गरेको देखिन्छ ।

तर, उनले यस बिषयमा सञ्जालबाटै स्पष्टीकरण पनि दिएका छन्, उनि लेख्छिन्, ‘दुई बर्ष पुरानो अन्तर्वातालाई लिएर नकारात्मक टीकाटिप्पणी नगर्न अ’नुरोध गर्दछुँ अहिले मेरो सबैसँग रा”म्रो सम्बन्ध छ।’

नायिका सुष्मा कार्कीले आफूलाई बलिउडका चर्चित अभिनेता सलमान खान मन पर्ने भएकोले उनैसँग विवाह गर्ने चाहना व्यक्त गरेकी छिन् ।

शनिबार राति प्राईम टाईम्स टेलि’भिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्र’कार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले आफूलाई सलमान खानबाहेक अरु कोहीपनि मन नपर्ने स्पष्ट पारिन् ।

भिडियो हेर्नको लागि :

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?