मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सरिता गिरीलाई सांसद पदबाट हटाउन युवा संघको माग…हेर्नुहोस् । सहि या गलत आफ्नो धारणा राख्नुहोस ।

काठमाडौं : संघीय संसद सदस्य तथा जनता समाज’वादी पार्टीकी ने’तृ सरिता गिरीले सं’घीय संसद तथा वि’भिन्न स’ञ्चार माध्यमहरूमा रा’ष्ट्रिय हि’त र सि’मानाको सु’रक्षा वि’परीत दिएको अभिव्यक्ति’प्रति रा’ष्ट्रिय युवा सं’घ नेपालले ग’म्भीर ध्याना’कर्षण भएको जनाएको छ ।

संघले एक वि’ज्ञाप्ति जा’री गरी गिरीलाई संसद सदस्यबाट अ’विलम्व फि’र्ता बोलाउन सम्ब’न्धित राज’नीतिक द’ललाई मा’ग गरेको छ । सं’योजक राम प्रसाद सापकोटा ‘दी’पशिखा’ तथा सहसं’योजक रमेश पौडेलद्वारा जा’री वि’ज्ञप्तिमा सांसद गिरीलाई का’नुन ब’मोजिम का’रवाही गर्न सम्बन्धित नि’कायसँग मा’ग पनि गरिएकाे छ ।

जनताको प्र’तिनि’धित्व गर्ने सं’वैधानिक र नै’तिक है’सियत सरिता गिरीले च्यु’त गर्नु भएको सं’घकाे ठ’हर छ । ‘संसदको सदस्य नि’र्वाचित भइ का’र्यकाल सं’हाल्नु अ’घिी संवि’धानको संर’क्षण र पा’लना गर्ने श’फत खाएको साँसदले नेपालको सा’र्वभौम सत्ता, अ’खण्डता र

रा’ष्ट्रिय एकताको वि’रुद्धमा सा’र्वभौभ सं’सद लगायत सार्व’जनिक सञ्चा’रमाध्यममा दिएको अभि’व्यक्तिले जनप्र’तिनिधिको है’सियतले नेपालि जनताको प्र’तिनिधित्व गर्ने सं’वैधानिक र नै’तिक है’सियत निज स्व”यमले च्यु’त गर्नु भएको हाम्रो संग’ठनको ठ’हर रहेको छ,’ जा’री वि’ज्ञप्तिमा भनिएकाे छ।

वि’ज्ञप्तिमा भनिएको छ, ‘संघीय संसद स’चिवालय र जनता समा’जवादी पा’र्टीले एकहप्ताभित्र आवश्यक का’नूनी का’रवाही अघि नबढाए यो वि’षयलाई हाम्रो सं’गठनले ग’म्भीरतापू’र्वक लिने व्य’होरा समेत यसै व’क्तव्य मा’र्फत स्प’ष्ट गर्न चाहान्छौँ । नेपालको सं’विधानको धारा ५ ब’मोजिम नेपालको स्व’तन्त्रता, सार्व’भौमसत्ता, भौगो’लिक

अ’खण्डता, राष्ट्रि’य स्वा’धिनता, स्वा’भिमान, नेपालीको हक हि’तको र’क्षा, सीमानाको सु’रक्षा, आ’र्थिक समु’न्नति र समृ’द्धि नेपालको रा’ष्ट्रिय ही’तको आ’धारभूत विषय हुन् भनि संविधानले प’रिभाषित गरेको र धारा ४८ ले संवि’धानको पा’लना गर्ने कर्त’व्य समेत तो’किदिएको तथ्य माननीय सरिता गिरिलाई संघले स्म’रण गराएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?