मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कोरोना परीक्षण प्रभा’वकारी बनाउन माग गर्नेहरु माथि प्रह’रीको लाठी र पानीको फोहरा बर्षियो…भिडियो सहित हेर्नुहोस् ।

काठमाडौं : सरकारले को’रोना भाइ’रसको निय’न्त्रण एवं रोक\थामको लागि केही गर्न नसकेको नि’ष्कर्ष निकाल्दै सर्व’साधारणले आफ्नो आ’क्रोश सड’कमा पोख्न थालेका छन् ।

मंगलबार स्व’तस्फु’र्तरुपमा प्रधानमन्त्री नि’वास वालुवाटार परिसरमा भेला भएका सयौं व्यक्तिहरुले सरकार को’रोना रोक’थाममा उ’दासिन बनेर भ्र’ष्टाचारमा लि’प्त भएको आरोप लगाए ।आरडीटी परी’क्षणले गु’माएको वि’श्वसनीयता र पी’सीआर वि’धिको परीक्ष’णको दा’यरा बढाउनु पर्ने माग पनि उनीहरुको थियो ।

उनीहरुले सरकार मुलुकले ग’म्भीर अवस्थाको सा’मना गरिररहदा पनि सरकार भने भ्र’ष्टाचारमा लि’प्त भएको आ’रोप समेत लगाएका छन् । प्र’दर्शनलाई रो’क्न प्र’हरीले ला’ठीचा’र्जका साथै पानीको फो’हरा समेत प्र’योग गर्नु परेको थियो ।

कोरो’ना नियन्त्र’णका लागि प्र’भावकारी कदम चाल्न र लक’डाउनको औ’चित्य प्र’माणित गर्न पनि उनीहरुले आवाज उ’ठाएका थिए ।प्र’दर्शनमा स’हभागी विद्या’र्थीसहित अन्य सर्वसा’धारणमाथि प्रह’रीले ला’ठी चा’र्ज गर्नुका

साथसाथै पानीको फो’होराले आ’क्रमण गरेको छ । को’रोना नियन्त्र’णलाई प्र’भावकारी बनाउन मा’ग गर्दै प्रधानमन्त्री नि’वास बालुवाटार अगाडि गरिएको प्र’दर्शनमा प्रहरीको आ’क्रमणबाट केही मानिस घा’इते भएका छन् भने केही प’क्राउ परेका छन् ।

भिडियो हेर्नुहोस् !

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?