मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

गोर्खा’ली लाउ’रेहरूले दिए मोदीलाई नै चे’तावनी सहित पठाए यस्तो खुलापत्र… हेर्नुहोस । सेयर गरौ !

1 min read

एजेन्सी : कालापानी हाम्रो हो अनि लिपुलेकपनि हाम्रो नै हो हो तिमी हामी भन्दा २२ गु’ना ठुला छौ तर याद राख हामी तिमी भन्दा २२ गुना ब’लिया छौ।यो पनि सुन सानो हुनु क’मजोर हुनु होइन गरी’ब हुनु भि’कारी हुनु होइन । जे खाइरहेछौं, किनेर खाइरहेछौं ।

तिम्रो ह’स्तक्षेप र ध’म्की हामी’लाइ क’दापी स्बि’कार्य छैन ।त्यो कालापानि हाम्रो हो अनि त्त्यो लिपुलेक पनि हाम्रै हो!र तिमी जस्ता ब्री’टिसको जु’त्ताको त’लुवा चा’टेर स्व’तन्त्र भएकालाई के थाहा एक असल छिमेकीको सम्मान कसरी गर्नु पर्छ भन्ने कुरा ।


नेपाल मात्र इ’तिहासको एउटा यस्तो देश हो जसलाइ कसैले शा’सन गर्न सकेनन । इति’हास सा’क्षी छ,हामी कसैको गु’लाम बन्न चाहेनौ।बरु भो’कै म’रिन्छ स्वाबि’मान बेचि’न्न । पानी नखाइ यु’द्द गरेर जि’तेका बि’रहरुका छोरा नाति हौ हामी । परिआए अवका यु’वा देशका लागि जसरी पनि ल’ढ्न सक्छन कसैको साथ चाहिदैन !

बिगतको इति’हास लाई फ’र्केर हेर देशको लागि खालि पै’तलाले आ’गो टेकेर छा’तिमा गो-लि थाप्ने बि’र गो’र्खाली हौ हामी ।हामि म’रेका छैनौ र ज्युदै छौ। हावाले जति बि’रोध गर्छ चङ्गाले उति नै उ’चाइ लिन्छ हो हामी पनि अब उचाइ लिने छौ । यो संवि’धानको असन्तु’ष्टि होइन, स्वाधि’नतामाथि गि’द्धेदृ’ष्टि र आन्त’रिक मामलामा ब’क्रदृ’ष्टि हो।

हामी चु’प लागी बस्ने छैनौ ।मेरी आमा ले मलाई भन्नु हुन्थ्यो छिमेकिले धेरै दया देखायो भने राम्रो हुदैन बाबु” श’त्रु खोज्न टाढा जानु’पर्दैन भन्ने कुरा तिमीले पु’ष्टी गरेका छौ तिमीले याद राख मुसो सानो छ भन्दैमा बिरा’लोले ब’न्द कोठामा थुनेर त’ड्पाइ मार्छु भनी सोच्नु ग’लत हुनेछ।

मु’सोले ढोका नफोड्ला तर कोठाबाट जरुर निस्कन्छ डि’यर मोदी काका यत्ति भनेसी त बुझ्छौ होला नि तिम्रो सिमा अति’क्रमण को कुरा हेर भैसिले दू’ध दिन छो’ड्दैन खेतमा बाली उ’म्रन रोक्दैनन खोला ना’ला सु’क्दैनन हावाहरु रोकि’दैनन त्यसैले तिमीले सि’मा अ’तिक्रमण को बि’रोध गर्दा फेरी नाका बन्द नै गरे पनि केही हुने वाला छैन! हाम्रो प्यारो भु’मीको कन्दमु’ल जडि’बुटि खाएर बच्न सक्ने हिम्म’त र ता’गत छ हामी सँग हेर !

हामी नेपालीहरु मजदु’री गर्न भारत जाने ग’र्छौ र लाख लिएर फ’र्कन्छौ। तिमीहरू भने डा-का गर्नलाई नेपाल आउने गर्छौ र करोडौं लिएर फ’र्कन्छौ । हामीलाइ पनि थाहा छ यो कुरा मोदी काका तिमिले नेपालको बिषयमा सम्बो’धन नगरेकै राम्रो ।बरु आफ्नै भारतमा भो’कमरिले पि’ल्सिएका लाई र गरीबिले थिचि’एका लाई जाउ गएर से’वा गर ।

पुगेन भने बरू म मेरो हिमाल बाट स्याऊ टिपेर पठाई दीउँला पहाड बाट कोदो र तराई बाट धान पठाई दिउला ।
त्यति धेरै कम’जोर पनि न’सोच नेपालि लाई । तिमि संग त सि’माना मात्र जो’डीएको हो नेपालको तर बिश्ब सँग त मन र आ’त्मा दुबै जो’डिएको छ हामी नेपाली ‘मित्र बन्न चाहनेका लागि संसारकै सबैभन्दा उत्तम मित्र र श’त्रु बन्नेका लागि संसारकै सबैभन्दा ख’तरनाक श’त्रु’ जाति हौं उही एक नेपाली रा’ष्ट्र प्रेमी ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?