मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

एसइइ परीक्षा खा’रेज ! अब के हुन्छ पूरा पढ्नुहोस् । जान’कारीको लागि सक्दो सेयर गरौ ।

काठमाडौं : यस पटकको एसइइ परीक्षा खा’रेज भएको छ । को’रोना भा’इरस सं’क्रमण र ल’कडाउनको कारण अ’न्योलमा परेको एसइइ परीक्षा सरकारले खा’रेज गरेको हो।

मन्त्रिपरिषद्को बुधबारको बैठ’कले ए’सइइ परीक्षा खा’रेज गर्ने प्रस्ता’व पा’रित गरेको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिप’रिषद बैठकले एसईई परी’क्षा नगर्ने नगर्ने नि’र्णय गरेको हो ।

बैठकले विद्यालयको अ’न्तरिक मूल्यां’कनलाई नै आधार मान्ने नि’र्णय गरेको एक मन्त्रीले बताए ।एसइइ खा’रेज भएपछि विद्यालयकै मू’ल्यांकलनलाई मा’न्यता दिइने भएको छ।

कोभिड १९ संक्र’मण, निय’न्त्रण तथा रोक’थाम उच्च’स्तरीय समितिको नि’र्णयअनुसार ए’सईई प’रीक्षा स्थ’गीत गरेको थियो ।शि’क्षा वि’ज्ञान तथा प्रवि’धिमन्त्रीले गि’रिराजमणि पोखरेलले तत्का’ल ए’सईई परीक्षा लि’न स’म्भव नभएको भन्दै विद्या’र्थीहरुको अध्य’यन नि’रन्तरताका लागि भन्दै बा’धा

अ’ड्काउ फु’काउ अ’ध्यादेश जा’री ग’र्न बुधबारको मन्त्रिपरिषदमा प्र’स्ताव लगेका थि’ए ।शि’क्षा ऐ’न २०२८ को दफा ४ (ट) व’मोजिम परी’क्षा स’ञ्जालन हुने अव’स्था नरहेको भन्दै सोही ऐ’नको द’फा २० ले दिएको अ’धिकार प्रयोग गरी सरकारले प’रीक्षा नगर्ने नि’र्णय गरेको हो।

एसईई परी’क्षाको ह’कमा वि’द्यालयद्वा’रा गरिएको आ’न्तिरक मूल्यां’कनलाई आ’धार मान्ने र विद्या’लयद्वा’रा गरिने आन्तरिक मूल्यां’कनको सम्बन्धी कार्यको स्थानीय तहले स’त्यापन तथा प्र’माणीकरण गरी रा’ष्ट्रिय प’रीक्षा बोर्ड सम’क्ष सि’फारिस गर्ने र सो का’र्यको अ’नुगमन प्रदेश सरकारको सामा’जिक विकास मन्त्रा’लयले गर्ने नि’र्णय मन्त्रिपरिषदले गरेको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?