मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कुवेत सरकारले आफ्नै ख’र्चमा चा’र्टर गरि नेपालीहरुलाई पठायो नेपाल…हेर्नुहोस् ।

काठमाडौं : कुवेतमा आ’ममाफी पाएर आ’श्रय क्या’म्पमा बसिरहेका नेपाली महिलाहरु आज काठमाडौं आइपुगेका छन् । उनीहरु केहीबेरअघि त्रिभुवन अन्त’र्राष्ट्रिय विमानस्थलमा ओ’र्लिएका छन् ।

विमानमा रहेका भनेर १५० जनाको विवरण टि’पाइएको छ,’ विमा’नस्थल स्रोतले भन्यो, ‘विमानबाट ओ’र्लिएपछि सं’ख्या यकिन हुने छ ।’ उनीहरुलाई कुवेतले नै काठमाडौं ल्याइदिएको हो ।कुवेतबाट नै अर्को एउटा फ्ला’इटबाट पनि बिहीबारै नेपालीहरु काठमाडौं आउँदैछन् ।

अर्को हवाई जहाज दिउँसो करिब दुई बजे त्रिभुवन विमान’स्थलमा अवत’रण गर्ने बताइएको छ । बुधबार नै उनीहरू आउने भनिए पनि कुवेतको र नेपालको स’मयतालिका नमिलेपछि र’द्द भएको थियो ।

कुवेतले रा’तमा पठाउने भने पनि यहाँ रातमा व्यव’स्थापन गर्न क’ठिनाइ हुने भएकाले समय मिलाउन क’ठिन भएको थियो । काठमाडौं आएका उनीहरुको सामान्य स्वा’थ्य जाँ’च गरी सम्व’न्धित प्रदे’शमा पठाइने नेपाली से’नाका प्रव’क्ता विज्ञानदेव पाण्डेले जा’नकारी दिए। कुवेत सरकारले आफ्नै ख’र्चमा विमान चा’र्टर गरी उनीह’रुलाई नेपाल पठाएको हो।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?