मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नेपाल सरकारले तोकेको भाडाद’र भन्दा सस्तोमा ओमान दूतावासले अलपत्र नेपाली स्वदेश फर्काउँदै…हेर्नुहोस् ।

युएई : मलेसिया लगायत खा’डी मुलु’कमा अल’पत्र परेका नेपाली नाग’रिकहरुलाई स्व’देश फ’र्काउन सरकारले तोके’को भाडा अति म’हँगो भएको भन्दै ओ’मानस्थित नेपाली दू’तावासले स’स्तो ,

भा’डामा ने’पालीहरुलाई स्वदे’श फर्का’उन लागेको मस्क’टस्थित नेपाली दू’तावासले जनाएको छ। ओ’मनस्थित नेपाली दूता’वासको उ’च्च श्रोत अनु’सार सरकारले तो”केको ५१० अमेरिकी डलर अ’र्थात करिब ६२ हजार रुपैयाँ धेरै महं’गो भयो।

पी’डितहरुले यति महँ’गो भा’डा ति’र्न सक्दैनन्। स्रो’तले भने, त्यसैले हामीले २९९ अमेरिकी डलर अ’र्थात करिब ३४ हजार नेपाली रुपैयाँमा नै ओमानबाट स्व’देश फर्का’उने निर्ण’य गरेका छौं ।

श्रो’तका अनुसार यहाँबाट स्वदे’श फ’र्कनेले ११५ रियलभन्दा बढी ति’र्नुपर्दैन । नेपाल सरकारको सू’ची अनुसार ओमानबाट स्वदेश फ’र्कन चाहने व्यक्तिले ५१० अमेरिकी डलर अ’र्थात करिब ६२ हजार रुपैयाँ भा’डा ति’र्नुपर्ने उल्लेख गरिएको थियो।ओमानबाट असार १ गते सला’म एयरमा’र्फत १८० नेपालीहरु स्वदेश फर्कँदैछन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed