मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सरिता गिरी वि’रुद्ध रमेश प्रसाईंले मु’द्दा हाल्दै (भिडियो सहित) सहमत हुनेले शेयर गरौं ।

काठमाडौं: रमेश प्रसाईले समाजवादी पार्टीकी सांसद सरिता गिरी बि’रुद्ध देशद्रोहको मुद्दा दर्ता गर्ने बताएका छन् । राष्ट्रिय अखण्डताको बि”रुद्धमा बोल्दै आएकी सां\सद गिरीको विरुद्धमा मुद्दा दायर गर्न छिट्टै काठमाडौं आउने उनले बताएका छ । साथै उक्त मू’द्दामा रमेश प्रसाइकाे पक्षबाट कानुनि सल्लाहकारकाे रुपमा डा. सु’रेन्द्र भण्डारीले बहस गर्ने समेत जानकारी दिएका छन।

राष्ट्रियताको विषयमा सबै दलहरु एकजुट भएका बेला आलोचनात्मक अभिव्यक्ति दिदै आएकी सांसद गिरीको चौतर्फी आ’लोचना भैरहेको बेला  भि’डियो मार्फत रमेश प्रसाईले आयातित प्रवाशी बेहुली भन्दै गिरीलाई नेपालले अपनाएकी तर नेपाललाई क’हिल्यै नअपनाएकी, मधेशीको प्रतिनिधि ठहरिएकी तर मष्तिस्कमा प्रशस्त बिहारी चेतना भरिएकि प्रवाशी बेहुलीकाे आतंक अति भएको आ’रोप समेत लगाएका छन् ।

साथै संसदमा हिन्दि भा’षालाई स्विकार्नु भनेको नेपालको राष्ट्रियता माथिको प्रहार भएको बताएका छन् । फिजी र सिक्किमको प्रसङ्ग जोड्दै उनले सबैले स’चेत रहन अ’नुरोध समे’त गरेका छन् ।

सरिता गिरीले भनिन् : नयाँ नक्सा खारेजको माग फिर्ता लिन्न, पाटीले कार्वाही गरे गरो’स नक्सासम्बन्धी संविधान संशोधन खा’रेजको संशोधन दर्ता गराएकी जसपा नेतृ सरिता गिरीले आफू ब्या’क नहुने बताएकी छिन् । पार्टी संसदीय दलले विज्ञप्ति नै निकालेर गिरीलाई उक्त संशोधन दर्ता फिर्ता लि’न निर्देशन दिइसकेको छ ।

तर, गिरीले आफू आफ्नो अडानबाट पछि नहटने बताइन् । ‘मसँग पार्टीका महासचिव, प्रमु’ख सचेतकसहितका नेताहरूले आज भेटेका छन्,’ गि’रीले भनिन्, ‘मैले उहाँहरूलाई प्रस्ट रूपमा आफ्नो अडानबारेमा भनिसकेकी छु ।’

‘मैले आफ्नाे संशोधन तथ्यप’रक रूपमा राखेकी छु,’ गिरीले भनिन्, ‘विनाप्रमाण सरकारले नक्सासम्बन्धी संशाेधन ल्याएकाे छ, प्रमाण बाहिरी दे’खाएर हुँदैन, संशोधनमा ती कुरा ल्याउनुपऱ्यो नत्र खा’रेज हुनुपर्छ ।’

पार्टी अध्यक्ष उपेन्द्र यादवले नयाँ पत्रि’कासँग कुरा गर्दै गिरीले सं’शोधन फिर्ता नलिए का’रबाही हुने बताए । गिरीले विगत १० दिनमा संस’दमा आफूले गा’ली बे’इज्जती खे’पिरहेको तर पार्टीले केही नगरेको गु’नासाे सुनाइन् ।

भिडियो हेर्नको लागि :

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed