मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सरिता गिरीको घरमा तो’डफोड गरेको भन्दै हेमराज थापा प’क्राउ , गा’ली या ता’ली?

काठमाडौं : समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरको मूलढोकामा ढुं’गामुढा गर्ने एक जनालाई प्र’ह’रीले प’क्राउ गरेको छ। शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंले बाजुरा घर भई कीर्तिपुरमा बस्दै आएका २८ वर्षीय हेमराज थापा’लाई न्युरोडबाट प’क्रा’उ गरेको हो।

‘सासंद सरिता गिरीको घरमा ढुं’गा’मुढा गर्ने हेमराज थापा भन्नेलाई प’क्रा’उ गरिएको हो,’ परिसरका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले भने। मंगलबार विशालनगरस्थित गिरीको घरको मूलढोकामा था’पालगायत केही व्यक्तिहरूले क्ष’ति पुर्‍याएका थि’ए। उनीहरूले ढोकामा कालोझण्डा समेत राखेका थिए। उनीहरूले उक्त घटनाको भिडिओ समेत युट्युबमा हालेका थिए। उनीमाथि थप अ’नुसन्धान भइरहेको परिसरले जनाएको छ।

सासंद गिरीले लिम्पियाधुरा र कालापानी समेट्न स्रोत र प्र’माण नखुलेको भन्दै नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्। त्यसकै वि’रो’धमा केही व्य’क्तिले गिरीको निवासमा तो’ड’फोड गर्न पुगेका थिए। सेतोपाटीबाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?