मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

लकडाउनमा प्र’दर्शन गरे ६ सय ज’रिवाना देखि ६ महिनासम्म थुन्ने गृहको चेता’वनी!सहि या गलत?

1 min read

काठमाडौ : देशव्यापी रूपमा सरकारवि’रूद्ध सड’कमा प्र’दर्शन हुन थालेपछि गृ’ह मन्त्रालयले कार’बाही गर्ने चेता’वनी दिएको छ। बिग’त केही दिनदेखि वि’भिन्न बहाना वा माग राखेर सा’माजिक स¥ञ्जालबाट सर्व’साधार’णलाई निश्चि’त स्था’नमा जम्मा हुन आ’ह्वान गर्ने,

जु’लुस प्रद’र्शन गर्ने र शा’न्तिपूर्ण धर्ना’का नाममा धेरै व्यक्ति सहभागी गराउने, ज्ञा’पन पत्र दिन जानेजस्ता का\मप्रति गृ’हले ग’म्भीर ध्या’नाकर्षण भएको उल्लेख गरेको छ। गृ’हले लक’डाउन उल्लं’घन गर्नेलाई का’रबाहीको चे’तावनी दिँदै बिहीबार विज्ञ’प्ति निकालेको हो।

सहसचिव केदा रनाथ शर्माले निकालेको विज्ञ’प्तिमा ल’कडाउन आदेशको अ’वहेलना गर्ने वा काममा बाधा पु¥र्‍याउने व्यक्तिलाई सं’क्रामक रो’ग ऐन २०२० को द’फा ३ को सजा’यअन्त’र्गत सम्बन्धित सिडिओले न’गद जरि’वाना र थु’नामा राख्ने उल्ले’ख गरेका छन्।

बन्दा-बन्दीको आदे”शको अवहे’लना गर्ने वा काममा बा’धा पु¥र्‍याउने व्यक्तिलाई सं’क्रामक रो’ग ऐन, २०२० को द’फा ३ को स जायअन्त’र्गत सम्ब’न्धित प्रमुख जिल्ला अ’धिकारीले रू १०० देखि ६०० सम्म जरि’वाना र १

महिनादेखि ६ महिनासम्म थु’नामा राख्नेले गरी का’रबाही गर्न सक्ने प्रा’वधान रहेको व्य’होरासमेत सम्ब’न्धित सबैलाई स्मर’ण गराइन्छ,’ विज्ञ’प्तिमा भनिएको छ। लक’डाउनलाई बाधा पुग्ने गरी काम गरेमा प्र’जिअले का’रबाही गर्न सक्ने गृह”को भनाइ छ।

गृ’हले लक’डाउनका बेला घरमै बसेर गरेको सह’योगप्रति नागरि’कलाई धन्यवाद दिएको छ।यसअघि बिहीबार प्रधानमन्त्री नि’वास बालुवाटारलगायत देशभरका विभिन्न ठाउँमा सयौं मानिस प्र’दर्शनमा उत्रि’एका थिए ।सेतोपाटि

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?