मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सरकार ढाल्न खोज्नेलाई गोकुल बाँस्कोटाको कटाक्ष : ‘दारा किटेर ओली सरकार ढल्दैन’ हेर्नुहोस्!

काठमाडौ । सत्ता’रुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा सांसद गोकुल बाँस्कोटाले केपी शर्मा ओलीको काम सं’ग जल्नेहरु अहिले यो सरकार ढाल्न खोज्ने योजना बुनेका छन् तर दारा किट्दैमा र सडकमा आउंदैमा यो सरकार ढ’ल्दैन भन्दै आफ्नो धारणा प्र’स्तुत गरेका छन् ।

पत्रकार ऋषि धमलासँग कुराकानीका क्रममा गोकुल बाँस्कोटाले भने, “केपी शर्मा ओलीको सरकारले कोरोना नियन्त्रणमा राम्रो काम गरिरहेको छ । सोचे जस्तो सबै तिर काम नभएको होला तर यो सरकारको कारणले मात्र होईन, स्वास्थ्य छेत्रको अवस्था पहिलाका सरकारले कुन हालमा छोडेको थियो त्यो सुधार्दै कोरोना नियन्त्रणमा सरकार लागेको छ । अहिले कोरोनाको वि’षय लिएर दा’रा किट्दै प्रधानमन्त्रीको राजिनामा मा’गेर हुन्छ ! आफूले मन्त्री हुँदा के गरेको थियौं भन्ने पनि हेक्का राख्नुपर्छ आरोप मात्र लाएर हुँदैन । स’रकारले गरेको राम्रो काम नदेख्ने खालि सानो सानो कुरामा औंला उठाएर रा’जिनामा माग्ने ?”

१० अर्बको खर्च बारे अहिले चर्चा चलिरहेको छ र यस बारे नेता बाँस्कोटाले भने, “१० अर्बको खर्च प्रधानमन्त्रीसंग माग्नु भन्दा गएर स्वास्थ्य मन्त्रालय गएर मागे हुन्छ नि । १० अर्बको हिसाब लुकाएको हो र यत्रो हल्ला गर्ने । हिसाब हेर्नुहोस न प्रक्रिया अनुसार सर’कारले देखाइरहेको छ त । १० अर्बमा भ्रष्टा’चार गर्यो भन्दै सत्ता चाहिएको हो कांग्रेसलाई ? अब कुरुम न ३ वर्ष अनि जनताले भन्ने छ त्यो बेला सत्ता कसलाई दिने भनेर । अ’नावश्यक भिंडको राजनीति गर्न छो”डे हुन्छ ।”

भारतीय राजदूतलाई आफूले भेटेको समेत नेता बाँस्कोटाले उल्लेख गरेका छन् । “म पूर्व मन्त्री र सां’सद हुँ र म संग भारतीय राजदूतले भेट्न खोजे त’र यो कु’रालाई अतिरञ्जनाको विष’य बनाईयो जुन अ’चम्म लाग्छ । कहिले भारतीय राजदूतसंग भेटिएला कहिले चीनको सित भेटिएला तर यस कुरालाई अतिरञ्जनाको विषय बनाईयो । ने’पाल भारतको सम्बन्ध भनेको छिमेकी जस्तो नै छ जहाँ कहिले काहिँ तल माथि हुन्छ तर फेर्न सकिन्न । हामीले हाम्रो छिमेकी फेर्न सक्दैनौ त्यसैले स’केसम्म भएका गुनासोहरुलाई मिलाएर सुल्झाएर बस्नुपर्ने हुन्छ । नेपाल र भारत दुवैले आपसी हित कै लागि चाहेको छौं र मेरो भेट पनि यसैको लागि हो । त्यो सामान्य अनौपचारिक भेट थियो र त्यस्तै कुराहरु भ’एको हो । म कुनै प्रधानमन्त्रीको दूत बनेर गयो भन्ने जस्तो हल्ला भए जस्तो गएको होईन ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?