मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

उद्धारमा खर्च गर्ने रकम मन्त्री र सरकारी कर्मचारीको विदेश भ्रमण र मोजमस्तीमा…पूरा पढ्नुहोस ।

काठमाडौ : को’रोना भाइ’रस महामा’रीका का’रण जो’खिममा परेका श्र’मिकको उ’द्धारमा ख’र्चिनुपर्ने रकम मन्त्री र सरकारी कर्म’चारीको विदेश भ्र’मण जस्ता मो’जम’स्तीमा ख’र्च हुने गरेको पाइएको छ।

वैदेशि’क रो’जगार ऐन, २०६४ ले रोजगा’रीको क्र’ममा महामा’रीजन्य सम’स्यामा परेकालाई उ’द्धार गर्न रा’ज्य को’षको र’कम प्रयोग गर्नुपर्ने व्यव’स्था गरेको लछ।

तर ऐ’नको व्यव’स्थालाई अनदेखा गरेका सरकारी अधि”कारीहरूले श्रमि’कको रकम विदेश भ्र’मण, अध्ययन तथा वि’देशस्थित नेपाली दू’ताबासलाई गाडी ख’रिद जस्ता काममा ख’र्च गरिरहेका छन्।

ऐनको द’फा ७५ (२) मा नेपाली का’मदार रहेका मु’लुकमा युद्ध, महामा’री, प्राकृ’तिक वि_पत्ति परी कामदारलाई तत्का’ल फि’र्ता गर्नुपर्ने भएमा सरकारले कूट’नीतिक नि’योग वा श्र’म स’हचारीमा’र्फत फि’र्ता गर्ने व्यवस्था मिलाउने उल्लेख छ।

सोही ऐनमा महामा’री, यु’द्ध, प्रा’कृतिक वि’पत्तिलगायत कारणले का’मदार फि’र्ता गर्दा लाग्ने सम्पूर्ण ख’र्च वैदेशिक रोजगार बो’र्डको कल्या’णकारी को’षमा रहेको रक’म प्रयोग गर्नुपर्ने (द’फा ३३, ख) उल्लेख छ। यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?