मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

संशोधन विधेयक पा’रित भएपछि प्रम ओलीको प्रतिक्रिया …हेर्नुहोस l

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अ,तिक्रमित भूभाग फिर्ताका लागि भारतसँगको वार्ता अघि बढाउने बताएका छन् ।

उनले अ,तिक्रमित नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्सा समावेश गर्दै संविधानको अनुसूची ३ को सं,शोधन भएपछि अब वार्ताको काम अघि बढ्ने बताएका हुन् ।

संघीय संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले रा,ष्ट्रियताको पक्षमा देश एकजुट हुनु राम्रो भएको उल्लेख गर्दै अब चाँडै वार्ता हुने बताए ।
उनले भने, ‘राष्ट्रियताको पक्षमा अ,खण्डताको यो बहुत राम्रो कुरा हो । केही साथीहरु अनुपस्थित हुनु बेग्लै कुरा हो । वि,पक्षमा कोही छैनन् । सिंगो देश एकजुट भएको छ ।’राटोपाटि

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?