मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

तपाईंलाई अंग्रेजी नै आउँदैन कसरि प्रधानमन्त्री बन्नुहुन्छ ? भनेर ओलीले गौतमलाई भने…हेर्नुहोस l

काठमाडौं : पार्टीमा एमसीसी प्र,करण पेचिलो बनिरहेका बेला केही दिनअघि मात्रै प्रधानमन्त्री ओलीले नेकपाका उपाध्यक्ष समेत रहेका गौतमलाई बालुवाटार बोलाए । कहिले प्रधानमन्त्री त कहिले राष्ट्रियसभा सदस्य बन्ने भनेर चर्चामा आउने गौतम ओलीले बोलाएपछि बा’लुवाटार पुग्ने नै भए ।

जब गौतम बालुवा’टार पुगे ओली र गौतमबीच अन्तरंग कुराकानी सुरु भयो । त्यसक्रममा तत्कालिन एमाले माले हुदै अहिलेको नेकपा बन्दा सम्मका कुराकानी भए । यसमा एकले अर्कोलाई सहयोग गर्दै अघि बढेको ओलीले गौतमलाई स्मरण गराए ।

प्रमओलीले यस्तो कुरा गरेपछि गौतमले पनि आफूलाई पहिला प्रधानमन्त्री बनाउँछु भनेर दिएको आश्वसन ओलीलाई स्मरण गराएका थिए । त्यसक्रममा गौतमले आफूलाई सधै आश्वसन दिने तर पूरा नगर्ने भन्दै गुनासो मात्रै गरेनन्, अझ अघि बढ्दै भने, तपाईं कहिले प्रधानमन्त्री बनाउँछु भन्नुहुन्छ, कहिले राष्ट्रियसभामा लैजान्छु भन्नुहुन्छ तर पार लगाउने गरी केही का’म गर्नुहुन्न ।

गौतमले यसो भन्ना साथ ओलीले रमाइलो जवाफ दिएका थिए ।तपाईंलाई अङ्ग्रजी नै आउँदैन । अङ्ग्रेजी नआउने मान्छे अहिलेको जमानामा कसरी प्रधानमन्त्री बन्छ ?

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?