मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

हामीले नेपालीको भावनामा चोट पुर्‍याएका छौं इज्जत साथ भुमी फिर्ता गरौ”: भाजपा वरिष्ठ नेता…हेर्नुहोसl

1 min read

काठमाडौं– सी,मा समसुआका कारण नेपाल-भारको सम्बन्ध निकै ज,टिल मोडमा पुगेको छ । बरत्मै पनि जानकार र नेताहरू दुई भागमा वि,भाजित भएका छन् । कतिपयले नेपाललाई हेपेकै का,रण यस्तो अवस्था आएको बताएका छन् भने कतिपयले चीनले नेपाललाई उचालेको बताएका छन्` ।

यस्तैमा भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)कै वरिष्ठ नेता सुब्रमण्यम स्वामीले नेपा’लको समर्थन गर्ने बोलेका छन् । उनले देशको विदेश नीति ख,राव भएकाले पुनरावलोकन गर्नुपर्ने आवश्यक रहेको बताएका छन्।`

भारतको हालको विदेश नीति अत्यन्तै ग,लत भएको भन्दै नेपाल र भारतबीच कालापानीमा देखिएको पछिल्लो वि,वादलाई लिएर स्वामीले भारतको विदेश नीतिलाई नयाँ शिराबाट फेरि स्थापित गर्नुपर्ने बताएका हुन्।भर्खरै नेपालको संसदबाट सर्वसम्मत पारित भएको नक्शाको विषयमा उनले नेपालले भारतको भूमिमा दा,वी गर्ने कुरा सोच्न पनि नसकिने भन्दै भारतले नेपालीहरुको भावनामा चोट पुर्‍याएको उल्लेख गरेका छन्`।

स्वामीले ट्वीटरमा भारत सरकारलाई प्रश्न गरेका छन्, ‘नेपालले कसरी भारतीय भूभागलाई आफ्नो भनेर सोच्न सक्छ? के कुराले उनीहरूको भावनालाई चोट पुर्‍याएको छ? जसका कारण भारतसँग सम्बन्ध तो,ड्न चाहन्छन्? के यो हाम्रो असफलता होइन? विदेश नीतिलाई पुनरावलोकनसहित फेरि स्थापित गर्न आवश्यक छ`।

यस्तैमा भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)कै वरिष्ठ नेता सुब्रमण्यम स्वामीले नेपालको समर्थन गर्ने बोलेका छन् । उनले देशको विदेश नीति ख,राव भएकाले पुनरावलोकन गर्नुपर्ने आवश्यक रहेको बताएका छन्`।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?