मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

खुशिको खबर : कञ्चनपुरमा ११ महिने दूधे बालकले जि’ते कोरोना ,,हेर्नुहोस।

1 min read

कञ्चनपुर, १ असार । कञ्चनपुरमा ११ को संंयोग परेका ११ महिने दूधे वालकले को,रोनालाई जि,तेका छन् ।

सोमबार शुक्लाफाँटा नगरपालिका ११ का ११ महिने दूधे वालक शुसांख सुनारले को,रोनामाथि जि,त हात पारेका हुन् । दूधे बालक महाकाली अस्पता’लबाट रि’फर भएका छन् ।

कोडिभ १९ को केश आ,इसोलेशन व्यवस्थापन सम्बन्धी निर्देशिकाको बुदा नम्बर २।३९क० अनुसार आइसोलेशन कक्षमा १४ दिन पूरा गरेको स्वास्थ्य आ,पतकालीन कार्य सञ्चालन केन्द्र रामशाहपथको पत्राचार अनुसार १ साता होम क्वारेन्टाइनमा बस्ने गरी शि’शुलाइ डि,स्चार्ज गरिएको हो ।

हिजो आइतबार मात्रै महाकाली अस्पतालमा भर्ना भएका चार जना को,रोना जि,तेर घर फर्किएका हुन् ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी (बोक्सर भाई)ले दूधेवालक निको भएर वि,दाई गरिएको बताउनु भयो ।

११ महिने दूधे बालक जेठ दोस्रो साता ११ जना परिवार समूहमा भारतबाट फर्किएका शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ वासिन्दा हुन् । उनको उमेर, समूह र वडा सबै ११–११–११ यो अचम्मको संयोग परेको थियो ।

११ को संयोगले ११ महिने दूधे वालकले को,रोना जित्दा अहिले परिवारमा खुसी छाएको छ ।News 24 Nepal

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?