मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

MCC ग’लत छत कसरि साथ दिउँ,सरकारको राम्रो कामको त सम्मान गरेकै छु नि– गगन थापा…हेर्नुहोस l

काठमाडौ– : केपी ओली ने,तृत्वको सरकारले अमेरिकासँग गरेको मिलेनियम च्या,लेन्ज क,र्पोरेशन (एमसीसी) सम्झौता खा,रेजीको माग गर्दै नेपाल ब,न्दको आ,ह्वान गरिएको छ । नेपाल सरकार र अमेरिकाबीच भएको उक्त सम्झौता राष्ट्रघा,ती भएको र सम्झौता का,र्यान्वयन भए नेपालीभूमी विदेशी सेनाको सैन्य अ,खडा हुने भन्दै फागुन ७ गते नेपाल क,म्युनिष्ट पार्टी माओवा,दीले नेपाल ब,न्दको आयोजना गरिएको छ ।

नेपाल क,म्युनिस्ट पार्टी माओवा,दीले नेपाल ब,न्दको आयोजना गरेको हो । शान्तिप्रक्रियापछि तत्कालिन माओवा,दी नेतृत्वले जनतालाई धो का दिएको र जनयु,द्धका बाँकी कार्यभार पूरा गर्ने भन्दै कम्रेट नेपालले नेकपा माओवा,दी पार्टी गठन गरेका हुन् । उनले हालै जनसमुदायलाई सम्बोधन गरेर एक वि,ज्ञप्तिजारी गर्दै नेपाल ब न्दको घो,षणा गरेका छन् ।

पार्टी अध्यक्षले माघदेखि च,रणबद्ध संघर्षका कार्यक्रम समेत घो,षणा गरेका छन् । जसअनु’सार माघ १५ गते अन्तरक्रिया कार्यक्रम, माघ १६ सहिद सप्ताह मनाउने र एमसीसीको भ,ण्डाफोर गर्ने, माघ २१ प्रधानमन्त्री र मन्त्रीहरुको पुत्ला द,हन गर्ने, माघ २७ गते मशाल जु,लुस बताइएको छ ।ओली९प्रचण्ड’ सरकारवि,रुद्ध विप्लवले गरे नेपाल ब न्दको घो’षणात्यसैगरी फागुन १ गते जनयु,द्ध दिवस मनाउने र फागुन ७ गते नेपाल ब न्द गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै एमसीसीको बि,रुद्धमा अन्य साना राजनीतिक दलहरुले समेत संघर्षका कार्यक्रमहरु तय गरेका छन् । मोहन बैद्य नेतृत्वको क्रा,न्तिकारी माओवा,दी, गोपाल किराती ने,तृत्वको एकीकृत माओवा,दी केन्द्र, मोहन बिक्रम सिंह ने,तृत्वको नेकपा मशाललगायतका अन्य पार्टीहरुले पनि एमसीसी बि,रुद्ध विभिन्न संघर्षका कार्यक्रम तय गरेका छन् ।

यस्तै विप्लव नेतृत्वको बि,द्रोही नेपाल क,म्युनिष्ट पार्टीले पनि एमसीसी बि,रुद्ध विभिन्न संघर्षका कार्यकर्म तय गरेको छ । नेकपाले फागुन १ गते देशव्यापीरुपमा जनयु,द्ध दिवश बनाउने र त्यस लगत्तै एमसीसी बि,रुद्ध च,रणबद्ध कडा कार्यक्रम ल्याउने घो,षणा गरेको छ ।नेकपाले ओली ने,तृत्वको सरकारले नेपाललाई अमेरिकी सैन्य अ,खडा बनाउन दिने एमसीसी सम्झौतामा आँखा चि,म्लेर सहमति जनाएर राष्ट्रघा,त गरेको भन्दै कडा बि,रोध जनाएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?