मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

मधेसीलाई भारतीय देख्ने कुण्ठा आजदेखि हटाइदिनुहोस, यी हुन् सीमाका सच्चा पह’रेदार…सम्मान छ उहाँलाई ।

धनुसा : मधेसीलाई भारतीय देख्ने कु,ण्ठा आजदेखि हटाइदिनुस्। अब राष्ट्र’घा,तीको पहिचान हुनुपर्छ। मधेसी भनेपछि रा’ष्ट्रियतामा शं,का गर्ने रुनश्लीय चि,न्तन बो’केकाहरू हटाइदेऊ,प्र’त्येक मधेसी सेना भएर सी’माको र,क्षा गरेको छ।

समाजवा,दी जनता दलका नेता राजेन्द्र महतोले शनिबार संसद्मा दिएको यस भा’षणले दे’शभर वाहवाही पायो। संसद्ले नयाँ नक्सा’सहितको सं’विधान सं’शोधन पारित गर्नुअघिको छलफलमा नेता महतोले दिएको मन्त’व्यले सिंगो देशलाई तरंगि’त ग¥र्‍यो।

रा’ष्ट्रियताको प’क्षमा मधे’सी नेताले दिएको यस भा,षणबाट मधेसमाथि लाग्ने आ,रोप तथा आ,शंकाहरूको त’र्कसंगत प्रतिवा,द गरिएको छ। पुस्तौंदेखि थुप्रै बा’धा अ’वरोध सहेर पनि सी’मामा बसी आफ्नो भूमिको र,क्षा गरेका नेपाली सदनमा उठेको रा’ष्ट्रियताको बहसपछि छाती गर्व’ले चौडा भएको बताउँछन्।

महोत्तरीको मन’रासिसवा नगरपालिका १० मधवा गाउँको मुसहरब’स्ती नेपाल भारत दसगजामै छ। यहाँ ६० परिवार मुसहर पुस्तौंदेखि बसो’बास गर्दै आएका छन्। सी’मास्तम्भहरूको सुरक्षा र भू’मिरक्षाका क्र’ममा यी मुसहरको झु’पडी कैयौंपटक भारतीय सुरक्षाकर्मी’ले उजाडे। तर,पु’स्ताले बसोबास गरेको नेपाली भू’मिलाई अति विपन्न यस समुदायले कहि’ल्यै छाडेनन्।

जनता आवास का’र्यक्रमअन्त’र्गत ३७ परिवार मुसहरको लागि पक्की घरको शि’लान्यास पनि गरियो। तर,भारतीय सुरक्षाक’र्मीको ह’स्तक्षेप र दसग’जामा नि’र्माण गर्न नपाइने अडानका कारण घर निर्मा’ण कार्य प्र’भावित हुन गयो।

आफ्नै भू’मिमा घर बनाउन खोज्दा पनि भारतीय पक्षको हस्त’क्षेप खे’प्नु परेको मुसहरले यस विषयमा प्रतिवाद गरे। राज’नीतिक स्तरबाट दुई देश’बीच लामो वा’र्ता र छलफलपछि अहिले घर नि’र्माण कार्य सुरु गरिएको छ। यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?