मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भारतसँग स’म्बन्ध वि’ग्रने अवस्था आए अर्थत’न्त्रमा ग’म्भीर असर ! पूर्व अर्थमन्त्री पाण्डे,,हेर्नुहोस् ।

काठमाडौ : पूर्व अ’र्थमन्त्री सुरेन्द्र पाण्डेले भारतसँग सम्बन्ध वि’ग्रने अ’वस्था आए नेपालको अर्थत’न्त्रमा ग’म्भीर अ’सर पर्न सक्ने टि’प्पणी गरेका छन्। ब’संघीय संसद प्रतिनिधि सभाको अर्थसमितिको मंगलबारको बैठकमा पू’र्व अ’र्थमन्त्री पाण्डेले भारतीय रुपैयाँ र नेपाली रुपैयाँको विनिमय द’रमा

प’रिवर्तन गर्ने विषय भारतमा उ’ठिराखेको र परि’वर्तन भए नेपालको अ’र्थतन्त्रमा असर पर्ने बताए। उनले नेपालको रुपैयाँ अवमू’ल्यन हुन सक्ने खत¥रा बढेको र यसले को’भिडबाट असर परेको अर्थत’न्त्रलाई थप कम’जोर बनाउन सक्ने बताए। एक रुपैयाँको एक रुपैयाँ साठी पैसाको कन्भ’र्सन रे’ट तय गरेको १९९३ मा हो।

त्यसयता हामीले कुनै रे’ट चे’न्ज गरेका छैनौं। क’मजोर नेपाली पै’सालाई बलियो भार’तीय पैसाले १.६० मा जुन कारो’बार गर्न दिएका छौं यो एकप्र’कारले प्रि’भिलेज दिएको हो।’यस्तै ब’जारमा डल’रको माग बढी हुने र डलर बलि’यो हुँदा नेपाली रुपैयाँ थप क’मजोर हुनसक्ने पनि पू’र्वअर्थमन्त्री पाण्डेले बताए।

उनले भने ‘ग्लोबल क्राइ’सिसको का’रणले धेरैजसो देशहरुले अमेरिकाको डलर ब’न्ड किनिरहेको हुन्छ। जापानले सबैभन्दा धेरै किनेको छ दो’स्रोमा चाइना छ । अरु धेरै देशहरु पनि छन्। हाम्रै पनि पौने १२ खर्बको फरेन क’रेन्सी रिज’र्भ छ, त्यसलाई हामी डलरमा किन्छौं। त्यसैले अब डलरको डिमा’न्ड बढेर जान्छ।

त्यो माग्ने वि’त्तिकै सबै डलरको पेमे’न्ट उसले गर्न सक्दैन। नसक्ने भइसकेपछि डलरको मूल्य माथि जाने र हरेक देशका करे’न्सीहरु तल जान्छन्। त्यसले अटोमे’टिकल्ली हाम्रो पैसा कम’जोर हुन्छ।’ अर्थम’न्त्रालयका अधि’कारीहरुले अहिलेसम्म यो विषय नहे’रेको उनले बताए।

उहाँले कुनैपनि बेला भारतले कुनै पनि स्टे’प चा’लेमा नेपाललाई अ¥प्ठेरो पर्न सक्ने उनको भनाइ छ। अहिले पनि काकडभिट्टा नाकाबाट नेपालमा आ’यात गर्न छु’ट भएको तर नेपालबाट नि’र्यात गर्न ब’न्देज लगाएको स्थिति रहेकोले अहिले नै भारतले क’दम चाल्न सक्ने अनु’मान गर्न सकिने उनले बताए।

सरकारको रा’जश्व संक’लन उ’च्च द’रमा घ’टेकाले ख’र्च गर्ने क्ष’मता ह्रा’स भएको र अहिले पनि १ खर्ब ७० अ’र्ब नगद नो’क्सान देखा परेको पाण्डेले बताए। यसले भु’क्तानीमा असर पर्ने र अर्थ’तन्त्रमा दिर्घ’कालीन संक’टको स्थिति देखा’पर्ने उनकाे भनाइ छ। सेतोपाटि बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?