मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

माइती मुलुक भारत हिँडेकी सरिता गिरीलाई सीमाबाटै धुरी धुरु रुवाउदै फ’र्काइयो,,हेर्नुहोस!

काठमाडौं । आफ्नो माइती देश भारत जान हिँडेकी जनता समाजवादी पार्टीकी सां’सद सरिता गि’रीलाई नेपाल–भारत दुवैतर्फका सुरक्षाकर्मीले दशगजा क्षेत्रबाट फर्काइदिएका छन् । कोरोना भा’इरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल र भारतलगायत विभिन्न देशमा यतिबेला लक’डाउन जारी छ ।

भारतले नेपाली भूमि अति’क्रण गरिरहेको लिपुलेक, कालापानी र लिम्पियाधुरा समे’टेर नेपालले आफ्नाे भूमि फिर्ता लिन उक्त क्षेत्रलाई समेटेर नयाँ नक्सा तयार गर्दा नेपालको पक्ष नभइ भारतको पक्षमा लाग्दा अहिले उनी देश र जनताबाट एक्ली भएकी छन् । यसै कारण सांसद गिरी सिराहाको ठाडी ना’काबाट मंगलबार भारतको बि’हारतर्फ जान लागेकी थिइन् ।

संस”दमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि संविधान संशोधनको दिन बैठक बहिस्कार गरेर हिँडेकी सांसद गिरी गृहजिल्ला सिराहामा पुगेकी थिइन् । सांसद गिरीको माइती बि’हार हो भने घर सिरहाको बस्तिपुरमा पर्छ।

सांसद गिरी कार्यकर्ता भेट्न भन्दै सीमा क्षेत्रमा पुगेको र त्यतै’बाट पारि नगई फर्किएको जानकारी आफूले पाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिमानामा खटिएका स’शस्त्र प्रहरीका एक अधिकृत अनुसार उनलाई दशगजा नजिकबाट फि’र्ता पठाइएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?