मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

अब भारतको भरपर्नु नपर्ने, रसुवागढी नाका खोल्न चीन सहमत, ,उतै बाट जाडोका सामान आउने…हेर्नुहोस् ।

काठमाडौं : रसुवागढी (केरुङ) ना’का खोल्न चीन सहमत भएको छ । चीनले रसुवागढी ना’काबाट हुने आ’यातलाई सु’चारु गर्ने विषयमा सहमति दिएको अ’र्थ मन्त्रालयका सह’सचिव तथा द्वि’पक्षीय व्या’पार महाशाखाका प्रमुख नवराज ढकालले जान’कारी दिए ।

ना’का खोल्ने विषयमा उहाँहरुबाट सह_मति प्रा’प्त भयो । अब दुवै देशका स्था’नीय निका¥यहरु बसेर कसरी त्यसलाई खुला गर्ने भन्ने विषयमा छलफल गर्छन् । त्यो छलफल टुंगि’एपछि कारोबार सुचारु हुन्छ’ सहसचिव ढकालले भने ।

त्यो प्रक्रि’यालाई छिटो टुं’ग्याएर आ’यात निर्या’तलाई सु’चारु गर्न चाहे पनि चीनको त’र्फबाट केही प्र’क्रिया पूरा हुन बाँ’की रहेकोले यसलाई प’र्खेर बसेको समेत उनले बताए ।

हामी तयार भएर बसेका छौं, उहाँहरुको त’र्फबाट तयारी सकिएपछि वा’र्तामा बस्छौं र टुंगो लाग्छ । अहिले को’भिडको कारणले हुनसक्ने स्वास्थ्य जो’खिम कम गरेर कसरी आयातनि’र्यात गर्ने भन्ने विषयमा छलफल हुने हो’ ढकालले भने ।

केरुङ नाका खुल्ने भएपछि अहिले व्या’पारीहरु उ’त्साहित भएका छन् । उनीहरु ना’का सु’चारु भए’लगत्तै सी’मापारी रोकि’एका सामान ल्याउने त’यारीमा जु’टेका छन् । अहिले सो नाकाबाट नेपाल भि’त्रिन तयारी अव’स्थामा करिब १ हजार क’न्टेनर रहेको रा’ष्ट्रिय व्या’पार महा’संघका अध्यक्ष नरेश कुटवालले बताए ।

नाका खोल्ने कुरामा हामी उत्सा’हित छौं । यो ना’का खुल्यो भने रहेको ८ सय देखि एक हजार क’न्टेनर सामान आउने बाटो खुल्छ । त्यहाँ प्रा’य जा’डोका सामानहरु छन् । यसले दशैंको मागलाई धान्नसक्छ’ अध्यक्ष कटुवालले भने ।

चीनले यसअघि पनि केरुङ नाका खोल्न स’हमति दिएको थियो । तर त्योबेला रसुवाका स्था’नीय जन’प्रतिनिधिले अव’रोध गरेपछि रो”किएको नाका फेरि खु’ल्न सकेको थिएन । तातोपानी ना’काबाट भने अहिले आयात निर्या’त निय’मित रुपमा भइरहेको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?