मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नक्क’ली नागरिकता बनाउँदै बेच्ने गाविस पू’र्वसचिव प’क्राउ, घरमा छा’पा मार्दा नागरिकतै नागरिकता…हेर्नुहोस्।

वीरगन्ज : न’क्कली नेपाली नाग’रिकता बनाउँदै बेच्ने गाविसका पू’र्वसचिवलाई प्र’हरीले प’क्राउ गरेको छ । लामो समयदेखि नक्क’ली ना’गरिकता बनाएर बे’च्ने ध’न्दामा

लागेका उनीहरु आ’इतबार प्र’हरीले नि’यन्त्रणमा लिएको हो । प’क्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ भिस्वा’का विन्दा साह हुन् । विशेष सु’राकीको आ’धारमा जिल्ला प्र’हरी का’र्यालय प’र्साबाट ख’टिएको प्र’हरी टो’लीले साहलाई उनकै घरबाट प’क्राउ गरेको हो ।

छा’पा मा’र्ने क्र’ममा प्र’हरीले उनको घरबाट चार द’र्जन भन्दा बढी नक्क’ली ना’गरिकता प्रमा’णपत्र पनि ब’रामद गरेको छ । नाग’रिकता बनाउने कोठामा ता’ल्चा लगाएर बसेका साहलाई प’क्राउ गरेपछि प्रह’रीले उ’क्त को’ठाको ता’ला तोडे’को थियो ।

कोठाभित्र बा’क्सादेखि सिरा’नीसम्म न’क्कली नाग’रिकता, नाग’रिकता माग गर्ने फा’रम, फोटो, भारतीय नाग’रिकता परि’त्यागका काग’जपत्र, जन्म’दर्ता र वि’वाह द’र्ताका काग’जलगायतका नक्क’ली का’गजाज फे’ला पारेको प्र’हरीले जना’एको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?