मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कोरोना उप’चारमा स’फल औ’षधिको विश्व स्वास्थ्य संगठनद्वा’रा स्वागत…पूरा पढ्नुहोस् ।

काठमाडौं : बेलायतका विज्ञहरुले प’त्ता लगाएका को’रोना भा’इरसको सं’क्रमणबाट जोगाउने औ’षधिबारे विश्व स्वास्थ्य संग’ठनले चा’सो व्यक्त गरेको छ । सं’गठनका महानिर्देशक डा. अधानोम टे’ड्रोसले वि’ज्ञप्ती निकालेर को’रोना उप’चारमा प्रभाव’कारी ओ’षधि पत्ता लगाएर बेलायती विज्ञहरुले ठुलो योग’दान गरि ब्’रेक थु्’र गरेकोे बताउँदै यस कार्यको स्वागत गर्नुभएको छ ।

उहाँले बेलायतका विज्ञहरुले वि’श्वभर पाइने र सस्तो औ’षधि डे’क्सामेथासोनले ग’म्भिर अवस्थाका को’रोना सं’क्रमितलाई ब’चाउन मद्धत पु¥र्याएको भनिएको डे’क्सामेथासोन औ’षधिका बारेमा अझै मुल्यां’कन गरी सोही अनुसार अघि बढ्ने बताउनु भयो । टे’ड्रोसले विज्ञप्तीमा भन्नुभएको छ, डे’क्सामेथासोनले ग’म्भिर अ’वस्था’का सं’क्रमितको जीवन र’क्षा गरेको देखिएको छ,यसको प्र’योग मध्यम खालका बि’रामीमा गरिएको छैन ।

यसबारे थप बुझ्न ड’ब्ल्यूएचओले सह’कार्य गर्ने र सोही अनुसार उप’चारको र’णनीति बनाउने छौ यो साँच्चिकै खुशीको खवर हो ।यसैबीच डे’क्सामेथासोन स्टे’रोइड थोरै मात्रा प्र’योग गर्दापनि ग’म्भिर कि’सिमका संक्र’मितलाई ब’चाउन सकिएको तथ्य बाहिर आएपछि बेलायतका स्वास्थ्यमन्त्री मा’ट हा’न्ककले २ लाख ४० हजार डो’ज औ’षधिको अर्डर गर्नुभएको छ ।

यद्यपी केही चिकि’त्सकहरुले भने डे’क्सामेथासोन स्टे’रोइडको सा’इड इ’फेक्टका बारेमा थप अनुसन्धान गरेर मात्रै औ’षधि प्रयोग गर्न सुझाएका छन् ।बेलायतका विज्ञहरुले डे’क्सामेथासोन स्टे’रोइड थोरै मात्रा प्र’योग गर्दापनि ग’म्भिर किसिमका सं’क्रमितलाई ब’चाउन सकिएको र यो को’रोना उपचा’रमा ब्रे’क थ्रु भएको दा’बी गरेका छन् ।

 

ग’म्भिर बि’रामी भई भे’न्टिेलेटर र अ’क्सिजनको स’हारा लिन परेका बि’रामीमा यो औ’षधि प्र’योग गर्दा उनीहरुको मृ’त्युको जो’खिम घ’टायो ।भे’न्टिेलेटरमा राखिएका बि’रामीको मृ’त्यु हुने दर एक तिहाइ र अ’क्सिजन दिइएका पाँच मध्ये एक बि’रामीलाई जो’गाउने अनुस’न्धानको दा’बी छ ।

यसको म’तलब ग’म्भिर बि’रामीमा यो औ’षधिको प्र’योग गरेमा भे’न्टिलेटरमा रहेका प्रत्येक आठ जना बि’रामीमध्ये एक र अक्सिजन दिएर राखिएका प्रत्येक २५ बि’रामीमध्ये एकको ज्यान जो’गिने देखिएको वि’ज्ञहरुको नि’ष्कर्ष रहेको अन्त’राष्ट्रिय स’ञ्चारमाध्यमहरुले जनाएका छन् ।प्रमुख अनुसन्धानकर्ता प्रो’फेसर पि’टर हो’र्बीले भन्नुभयो,यो एकमात्र औ’षधि हो जसले सं’क्रमितको मृ’त्युको जो’खिमलाई घ’टाउँछ यो कोरोना उप’चारमा ठुलो सफलता र ब्रे’क थ्रु पनि हो ।

एकदमै स्पष्ट छ, यसबाट फाइदा छ विश्वभर यो औ’षधि पाइन्छ, एक बि’रामीको ख’र्च जम्मा ३५ पाउण्ड मात्रै पर्न आउँछ । यो औ’षधि सास दिन पर्ने बि’रामीका लागि मात्रै हो मध्यम र सामान्य ल’क्षण भएकालाई होइन हो’र्बीले स्प’ष्ट पा’र्नुभयो ।को’रोना भा’इरसको उप’चारमा विभिन्न औ’षधिहरुको परी’क्षण र वि’कास भइरहेको छ र परी’क्षणहरु भइरहेका छन् जसमध्ये डे’क्सामेथासोनको परी’क्षण पनि एक थियो ।

डे’क्सामेथासोन सन् १९६६ देखि द’म रो’गको उप’चारमा प्र’योग गरिदै आएको पुरा’नो औ’षधि हो । अनु’सन्धानमा सं’लग्न विज्ञहरु भन्छन् यदि यो औ’षधि बेलायतमा महामा’री सुरु भएदेखि नै प्र’योग गरेको भए त्यहाँका ५ हजार मानिसलाई जो’गाउन सकिन्थ्यो ।

यो औ’षधिको प्र’योगबारे जान्न अक्स’फोर्ड यूनि’भर्सिटिका विज्ञहरुको ने’तृत्वमा भएको औ’षधिको परी’क्षणमा अस्प’तालमा भर्ना भएका २ हजार बि’रामीमा यो औ’षधि दिइएको थियो । यो औ’षधिको मु’ल्य स’स्तो रहेकाले ग’रिब रा’ष्ट्रमा ठुलो राह’त मिल्ने विश्वास लिइएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?