मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

प्रधानसेनापति थापा र स’शस्त्र प्रहरीका आईजीपी खनाल कालापानी प्र’स्थान…हेर्नुहोस!

काठमाडौं, प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्र,हरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल आज (बुधबार) बिहानै कालापानी प्र’स्थान गरेका छन्।

गृह मन्त्रालय स्रोतका अ’नुसार भारतले अ’तिक्रमण गरेको नेपाली भूमि कालापानीनजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बो’र्डर आउट पोस्ट र सेनाको अस्थायी बे’स क्या’म्प निरीक्षणका लागि दुवै सु’रक्षा निकायका प्रमुख त्यसतर्फ प्रस्थान गरेका हुन्। त्यसका लागि उनीहरू काठमाडौंबाट धनगढीसम्म स्का’ई ट्र’कमा गएकाे गृह स्रोतले जानकारी दियो।

त्यसपछि उनीहरू सेनाकै हेलिकप्टरबाट दार्चुलाको छा’ङरु जानेछन्। सीमाका विषयमा दुई ठूला छि’मेकी भारत र चीनबीच त’नाव बढिरहेका बेला नेपालका सु’रक्षा प्रमुख भारतले नै मि’चेको नेपाली भूमिको नि’रीक्षणमा नि’स्किएका हुन्।

दुवै सु’रक्षा प्रमुखले सीमा सु’रक्षा अवस्थाबारे त्यहाँका प्रमुख जिल्ला अधिकारी तथा सु’रक्षा प्रमुखसँग जानकारी लिने कार्यक्रम रहेकाे गृह स्रोतले जानकारी दिएको छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?