मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भारत र चीनका से’नाबीच भएको झ’डपमा : ज्या’न गु’माउने भारतीय से’नाको सं’ख्या २० पुग्यो, सं’ख्या अझै ब’ढ्न सक्ने…हेर्नुहोस् ।

एजेन्सी : भारत र चीनको सी’मामा भएको झ’डपमा भारतीय से’नाका क’मान्डिङ अ’फिसर समेत २० जना भारतीय सै’निकको मृ’त्यु भएको भा’रतीय स’ञ्चारमा’ध्यमले जना’एका छन् ।

ल’द्दाखको १४ हजार फि’ट उ’चाइँमा रहेको गा’लवन भ्या’लीमा यो झ’डप भएको हो । यो क्षे’त्रमा पछिल्लो ४१ दिनदेखि त’नाव रहेको छ । त’नावलाई क’म गर्नका लागि छलफ’ल भइरहँदा १५ जुन साँ’झदेखि थप त’नाव सि’र्जना भएको थियो ।

त्यसपछि भएको झ’डपमा भारतीय से’नाका क’र्णेलस’हित २० जना सै’निकको मृ’त्यु भएको छ । ज्या’न गु’माउनेमा १६ बिहार रे’जिमेन्टका क’मान्डिङ अ’फिसर क’र्णेल सन्तोष
बाबू, ह’वलदार पा’लानी र सि’पाही कु’न्दन झा सा’मेल छन् । अ’न्यको नाम सा’र्वजनिक भएको छैन । चीन त’र्फ पनि ३ देखि ५ सै’निक मा’रिएको भा’रतीय स’ञ्चारमाध्य’मले जनाएका छन् । स्रोतः दैनिक भास्कर

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?