मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ग्रेट न्युज: कुलमान घिसिङले घटाए घरायसी ग्राहकको विद्युत महसुल,अब कति ति’र्नुपर्छ…हेर्नुहोस् ।

1 min read

काठमाडौं : सरकारले विद्युत महसुल घ’टाएको छ । ५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनि’टसम्म ख’पत गर्ने तल्लो तहका ग्रा’हकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शु’ल्क लगाइएको छ।

उनीहरुलाई विजुली भने निःशुल्क दिइने भएको छ ।वि’द्युत नियमन आयोगले यही असार महिनाको ख’पतमा लागु हुने गरी नयाँ महसुल नि’र्धारण गरेको हो । वि’द्युत नियमन आ’योगका अध्यक्ष डिल्लीबहादुर सिंहका अनुसार ५ एम्पियरको सिं’गलफेज मिटर जोड्ने ग्रा’हकले ११ देखि २० युनि’टसम्म

ख’पत गर्दा डि’मान्ड शुल्क ३० रुपैयाँ ति’र्नुपर्ने छ । प्रति’युनिट शुल्क ३ रुपैयाँ कायम भएको छ । २१ देखि ३० युनि’टसम्म ख’पत गर्नेले ५० रुपैयाँ इन’र्जी शुल्क र ६.५० रुपैयाँ प्रति’युनिट वि’द्युत म’हसुल हिसा’व गरेर ति’र्नुपर्नेछ ।३१ देखि ५० यु’निट ख’पत गर्ने ग्राह’कले ५० रुपैयाँ डिमान्ड शुल्क र ८ रुपैयाँ प्र’तियुनिट म’हसुल ति’र्नुपर्ने छ ।

५१ देखि १०० युनिटसम्म ख’पत गर्दा ७५ रुपैयाँ डिमान्ड शुल्क र ९.५ रुपैयाँ प्र’तियुनिट मह’सुल ति’र्नुपर्ने भएको छ । त्यसैगरी १०१ देखि १५० यु’निटसम्म ख’पत गरेमा घरेलु ग्राहकले १०० रुपैयाँ डिमान्ड शुल्क र ९.५० रुपैयाँ प्र’तियुनिट शुल्क तिर्नुपर्ने भएको छ ।१५१ देखि २५० युनि’टसम्म खपत गर्ने ग्रा’हकका लागि १२५ रुपैयाँ डिमा’न्ड शुल्क र १० रुपैयाँ प्रति’युनिट मह’सुल तो’किएको छ ।

२५१ देखि ४०० यु’निटसम्म खप’त गर्दा १५० रुपैयाँ डिमान्ड शुल्क र ११ रुपैयाँ प्रति’युनिट म’हशुल तिनुपर्ने हुन्छ ।४०० यु’निटभन्दा माथि वि’जुली ख’पत गर्ने घरासयी ग्राहकले १५० रुपैयाँ डिमान्ड शुल्कसहित १२ रुपैयाँ प्र’तियनिट विजुली महसुल ति’र्नुपर्ने छ ।

आयोगले घरायसी ग्राह’कको लागि १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरसम्म वि’जुली लाइन लिँदा पनि ख’पतका आधा’रममा फरक-फरक द तोकेको छ ।नेपाल वि’द्युत प्राधिकरणका कार्यत्रकारी नि’र्देशक कुलमान घिसिङले स’रदर १० प्रतिशत वि’द्युत मह’शुलदर घ’टेको बताए ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?