मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“कोरोना लागिहाल्यो भने हाच्छ्युँ साच्छ्युँ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ”:ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार रा’ष्ट्रिय सभामा बोल्दै कोरोनाले छोयो भन्ने बि’त्तिकै मर्छु भन्ने सोचियो भने बाँच्न गा’ह्रो हुने बताए।

राष्ट्रियसभामा पनि सां’सदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा कोरोनाले छुनेबित्तिकै म’र्छु भनेर हिम्मत हार्न नहुने पनि उनले सुनाए । रा’ष्ट्रिय सभामा बोल्दै ओली भने ‘उच्च मनोबल राख्नुपर्छ, को’रोना लागिहाल्यो भने पनि लान सक्दैन। त्यो म’नोबल राख्नुपर्छ ।‘को’रोनाले छोयो भन्ने’बित्तिकै म’र्छु अब।

अब ग’एँ म, भन्ठान्यो भनेदेखि त बाँ’च्न गाह्रो हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कोरोना भनेको रूघाखोकीजस्तै हो। लागिहाल्यो भने हा’च्छ्युँसाच्छ्युँ गर्नुपर्छ। तातोपानी खानुपर्छ, उ’डाइदिनुपर्छ।’

नेपालीको भान्सामा अदुवा, ल’सुन, प्याजलगायत औषधिजन्य खानेकुरा भएकोले त्यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने प्रधानमन्त्रीको त’र्क छ।

नेपालीहरुमा असाधारण रो’गप्रतिरोधात्मक क्षमता रहेको दाबी गर्दै ओलीले औषधिजन्य सन्तुलित खाना र व्यायाम गर्न पनि आ’ग्रह गरेका छन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed