मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

मि’र्गौला दिएर मृ’त्युको मुखबाट बचाएको प्रेमिकाले जब बिहे गर्न नमानेपछि…

एजेन्सी । मिर्गौला रोगबाट ग्रस्त आफ्नी प्रेमिकालाई आफ्नो मृर्गौला दिएर बचा¥एका एक प्रेमि अहिले प्रेमिकाले विहेको प्रस्ताव स्विकार नगरेको भन्दै समाजिक सञ्जामा आएकाछन् । घटना लण्डनको हो ।

मिर्गौला दिएर मृत्युको मुखबाट त बचाए । तर मिर्गौला प्रत्यारोपणको सफल श¥ल्यक्रियापछि प्रेमिले राखेको विहेको प्रस्ताव ठाडै अस्विकार गर्दा के गर्ने, के नगर्ने भएको भन्दै उनले समाजिक सञ्जालमा आफ्नो भावना पोखिरहेका छन् ।

४९ वर्षीय सिमोन लुइसले आफ्नी ४१ वर्षिया प्रेमिका मेरी इम्मानुएललाई मिर्गौला दिएका थिए ।सिमोन र मेरी बिच दुई दशकभन्दा बढी सम¥यदेखिको माया प्रेम रहदै आएको उनले खुलाए¥का छन् । सन् १९९४–९५ को आसपास पहिलोपटक भेटेका सिमोन र मेरीले पहिलो भेटमै चुम्बन पनि गरेका थिए । त्यसका बाबजुद उनीहरू त्यसयता साथी मात्र रहे । तर, सिमोन भने त्यहीबेलादेखि मेरीलाई मनपराउन थालिसकेका थिए ।

स्टक ब्रोकर सेक्रेटरीका रूप¥मा का¥र्यरत मेरी आफ्ना छोरा ड्वेनको हेरचाहमै व्यस्त हुन्थिन् । आफ्ना भाइसँग मिलेर सांगीतिक कार्यक्रमको व्यवस्थापन सम्हाल्ने सिमोनले भने त्यो चुम्बन र मेरीलाई बिर्सिन सकेका थिएनन् । आफुले मन पराई सकेकी मरीले भने उनलाई आफ्नो असल साथीको रुपमा मात्रै सम्झदै आएको बताएपछि उनी अहिले छाँगाबाट खसे जस्तै भएका छन् ।

स्टक ब्रोकर सेक्रेटरीका रूपमा कार्यरत मेरी आफ्ना छोरा ड्वेनको हेरचाहमै व्य¥स्त हुन्थिन् । आफ्ना भाइसँग मिलेर सांगीतिक कार्यक्रमको व्यवस्थापन सम्हाल्ने सिमोनले भने त्यो चुम्बन र मेरीलाई बिर्सिन सकेका थिएनन् । आफुले मन पराई सकेकी मरीले भने उनलाई आफ्नो असल साथीको रुपमा मात्रै सम्झदै आएको बताएपछि उनी अहिले छाँ¥गाबाट खसे जस्तै भएका छन् ।

२०१४ मा मेरीलाई मिर्गौला सम्बन्धी रोगबाट ग्रस्त रहेको पक्ता लागेपछि त्यसपछिका दिन मेरीले तनावमा विताईन । उनको रोग निको बनाउन मिर्गौला प्रत्यारोपण नै अन्तिम विकल्प रहेको डक्टरले बताएपछि मेरीलाई झन तनाव भयो ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?