मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

बुटवल घट’नाले लियो उग्र रुप, ४ जनाको मृ’त्यु

काठमाडौ । सुकुम्बासीका नाममा रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र कब्जा गर्न पुगेको समूहसंग विवाद भएपछि प्रहरीले गो ली च लाउँदा निधन हुनेको सं’ख्या ४ पुगेको छ । आइतवार वुटवलको अवस्थाले उग्र रुप लिएको हो । रुपन्देहीमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा आइतवार गो ली च ल्दा ४ जनाको निधन भएको हो । घटनामा दुई दर्जन बढी घाइते भएको प्रहरीले जनाएको छ ।

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइनसेजमा उपचाररत ८ जना मध्ये ४ को निधन भएको हो । अस्पत्तालका अनुसार ३ जनाको अस्पताल ल्याउँदानै निधन भएको थियो । १ जनाको उपचारका क्रममा निधन भएको छ ।

प्रहरीका अनुसार झ ड पमा घाइते भएका कपिलवस्तुको बाणगंगा नगरपालिका –१० का ४८ वर्षीय रमेश परियारको उपचारका क्रममा निधन भएको हो । बाटोमै निधन भएकाहरुको पहिचान खुल्न अझै बाँकी छ । उनीहरुमध्ये २ जना अन्दाजी ४० र एक जना २० वर्षका पुरुष रहेको बताइएको छ ।

अवस्था विग्रिएपछि स्था¥नीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले एक सूचना जारी गरी बुटवल उप९महानगरपालिका बडा १७ र १८ मा निर्माणाधीन मोतिपुर औद्योगिक करिडोर क्षेत्रको जग्गा अ तिक्रम ण गरी बस्ती बसाल्ने योजना बनाएकोमा स्थिति नियन्त्रणभन्दा बाहिर जाने साथै सर्वसाधारणको शा¥न्ति सुरक्षाको लागि कर्फ्यू लगाएको बताएका छन् ।प्रशासनले पूर्व तिनाउ नदी बुटवल उपमनपा(१७ निगरदेखि वडा नम्बर १८ सौरहिया पुलसम्म,

पश्चिम हरिहरपुरको खो¥तियोग्य जमिन ९बुटवल उपमहानगरपालिका(१७० उत्तर(शिवनगरबस्ती बुटवल उपमहानगरपालिका९ १७ सम्म, दक्षि¥ण बुटवल उपमहानगरपालिका(१८ औद्योगिक करिडोरको अमिन ९धन्दापुर मौरहिया सम्म० लाई चार किल्ला तोकेको छ ।औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह र प्रहरी र स्थानीयबीच झ ड प भएको थियो । सो क्र¥ममा प्रहरीले गो ली च लाएको हो । घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?