मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

मेरै अगाडी बाउ छोरी संगै सुते…..भन्दै भक्कानिदै मिडियामा,,,

काठमाडौं ।आमा बुवा आएको दिन पहिलो दिन केही भएन । भोली पल्ट म हजुरआमासंग सुतेकी थिए । तर दोस्रो दिन बुवा आएर मलाई हात समातेर तान्नुभयो । अनि बुवाले मलाई आफ्नो विस्तरामा लगेर पल्टाउनुभयो । म भागेर ह¥जुरवुवाको कोठामा गए, सबैले थाहा पाउनुभयो । तर मैले केही भन्न सकिन । मलाई यो त रातीमा निन्द्रामा हिड्दीरैछ भने । मैले केही जवाफ दिइन् ।

तर बुवाले मलाई मेरो र ति¥म्रो एउटा कुरा छ भन्दै मलाई एक जनाले सुनाइन् ।मैले बाउ छोरीबीच नराम्रो सम्बन्ध देखे भनेर सुनाउँदा पनि मैले विश्वास गरिन्, श्रीमतीले अहिले रुँदै यो कुरा सार्वजनिक ग¥रेकी छन् । मेरै अगाडी बाउ छोरी संगै सुतेका थिए । अब छोरी जवान भइ¥सकिन् त्यसरी बु¥वासंग संगै सुत्नु त राम्रो हाइन।

छोरीले पनि मलाई जाडो हुन्छ बुवासंग सुत्छु भनिन्, अनि मेरो छोरीसंग सुतिनन् मलाई त यस्तो राम्रो लागेन त्यही भएर मैले तिमीलाई सुनाएको हो भन्दै प्रत्यक्षदर्शीले आफुलाई सुनाएको आमाको भनाई छ ।

वुवाले २ श्रीमती विवाह गरे¥का थिए । तर यस्ता पनि बुवा होलान् जसले आफैले जन्मदिएको छोरी माथि नै यस्तो नराम्रो कर्म गर्नेकुरा विश्वास नै गर्न सकिदैन । तर एउटा आमाले नै आफ्नै छोरी र श्रीमानबीचको स¥म्बन्धका बारेमा यसरी सार्वजनिक गरेकी छन् । अहिले छोरीको निधन पनि भ¥इसकेको छ । तर अब उनी श्रीमानलाई कारवाही दिलाउन घटना सार्वजनिक गरेकी छन्

भिडियो:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?